समाचार Archives - Page 1054 of 3422 - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

सर्वोच्चमा तनाव: महान्यायाधिवक्ता खरेल नै इजलासबाट भागेपछि…

काठमाडौँ- प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सुरु हुनासाथ अधिवक्ता उभिएर बहस गर्ने ठाउँ (पोडियम) को दायाँपट्टि बसेर बहस सुनिरहने महान्यायाधिवक्ता अग्नि खरेल बिहीबार चिया ब्रेकपछि एकाएक हराए । चिया ब्रेकपछि जारी

बाइडेनको सपथ लगत्तै अमेरिकी राजदूत बालुवाटारमा

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गरेको राजदूत बेरीले जनाएका छन् । अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले

राष्ट्रपतिको भूमिकामाथि गम्भीर प्रश्न: अदालतभित्रै चर्को आलोचना

काठमाडौँ- संवैधानिक धरातलमाथि नै गम्भीर प्रश्न उठेको अवस्थामा केही घण्टामै सिफारिस सदर गर्ने राष्ट्रपतिको निर्णयको वैधतामाथि सर्वोच्च अदालतमा प्रश्न उठेको छ । आलंकारिक भूमिकामा रहेका कारण अदालतमा समेत चुनौती खेप्नु

कस्तो होला आजको मौसम ?

काठमाडौँ– शुक्रबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने र तराईका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरो समेत लाग्ने सम्भावना भएको जल तथा मौसम विभागले जनाएको

ओलीको व्यंग्य: केहि मानिसले सडकमै सिनेमा देखाइरहेका छन्

काठमाडौं- संसद् विघटनविरुद्ध र संविधानको रक्षाका लागि भन्दै नेकपाका प्रचण्ड–नेपाल समूहले शुक्रबार राजधानीमा शक्ति प्रदर्शनको तयारी गरिरहेका वेला प्रधानमन्त्री केपी ओलीले त्यस्तो आन्दोलनलाई ‘तमासा’ भन्दै व्यंग्य गरेका छन् । प्रेस संगठन

सर्वोच्चमा उठ्यो राजपत्रको सवाल

काठमाडौँ– प्रतिनिधि सभा विघटनको मुद्दामाथिको बहस सर्वोच्च अदालतमा जारी छ । अधिवक्ताहरूले संसद पुनर्स्थापनाको पक्षमा बहस गरिरहेका छन् । बहसका क्रममा रिट निवेदकका वकिलले संसद विघटन सदर गरेको राजपत्रमा प्रकाशित

अब अमेरिका जाने यात्रुलाई पनि कोभिड परीक्षण र क्वारन्टीन

बीबीसी- कोरोनाभाइरस महामारीले आक्रान्त बनेको संयुक्त राज्य अमेरिकामा उक्त भाइरसविरुद्ध युद्धस्तरमा काम गर्न राष्ट्रपति बाइडनले कैयन् कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। राष्ट्रपति बाइडनले खोप लगाउने कार्यमा तीव्रता ल्याउने, परीक्षण बढाउने

प्रचण्डले दिए कार्यकर्तालाई कडा निर्देशन

काठमाडौँ- नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तानाशाही प्रवृत्तिविरुद्ध धैर्यतापूर्वक र दृढतापूर्वक प्रतिकारमा उत्रन कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार काठमाडौंमा आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलामा अध्यक्ष दाहालले भने,

इजलासमै न्यायाधीशले भने: ओलीबाट सर्वोच्च अदालत प्रभावित हुँदैन

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन हालेका अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतप्रति भ्रम फैलाउने प्रधानमन्त्री ओलीका अभिव्यक्तिमा अंकुश लगाउन निर्देशन जानुपर्ने इजलाससमक्ष माग गरेका छन् । संसद विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा

ओलीले प्रचण्ड र नेपाललाई जेल हाल्न प्लान बनाएको खुलासा

काठमाडौं- नेकपा प्रचण्ड-नेपाल समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीले आफूहरुलाई जेल हाल्ने योजना बनाएको खुलासा गरेक छन् । अनौपचारिक रुपमा विभाजित नेकपामा आफ्नो समूहको अध्यक्ष रहेका माधवकुमार नेपालले प्रधानमन्त्री

भेटिए ज्याक मा, पाँच गुणाले बढ्यो शेयर मुल्य

एजेन्सी- लामो समयदेखी गायव भएका भनिएका चिनियाँ धनाड्य ज्याक मा सार्वजनिक भएका छन् । अलिबाबा कम्पनीका संस्थापक समेत रहेका ज्याक मा सार्वजनिक भएको बीबीसीले जनाएको छ । ग्रामिण इलाकामा काम

सरकारी खर्चमा एक कर्मचारीले एक दिनमै ८ छाक खाना खाएपछि

काठमाडौं- सामान्यता मान्छेले दिनमा कति पटक खान सक्ला? बढीमा ३–४ पटक। दोलखाको एक सरकारी कार्यालका कर्मचारीले भने दिनमा ८ छाक खाँदा रहेछन्। जिल्ला समन्वय समिति दोलखाका कर्मचारी लक्ष्मी कार्की २०७७