आजदेखि नेपालमा खोप अभियान: यस्तो छ तयारी
काठमाडौं- आज (बुधबार) बाट नेपालमा पनि सरकारले कोरोनाविरुद्ध खोप लगाउने भएको छ । आजैबाट खोप अभियान नै सञ्चालन गरिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियान उद्घाटन
काठमाडौं- आज (बुधबार) बाट नेपालमा पनि सरकारले कोरोनाविरुद्ध खोप लगाउने भएको छ । आजैबाट खोप अभियान नै सञ्चालन गरिँदै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे खोप अभियान उद्घाटन

काठमाडौं- सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको अपहेलना मुद्दा दर्ता भएको छ। बरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले गत ११ माघमा प्रधानमन्त्रीविरुद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए। त्यस्तै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले

काठमाडौं- जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको आखिरी दिन आएको बताएका छन् । उनले ओली शासनको आखिरी दिन आएको कारण पशुपतिनाथको शरणमा पुगेको

काठमाडौं- सरकारविरुद्ध आन्दोलन गर्नेबारे छलफल गर्न नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ। पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ मा सरे पनि उक्त दिन पनि केन्द्रीय समिति बस्न

काठमाडौं- निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निर्णय दिएपछि प्रचण्ड-नेपाल समूह तनावमा परेकोछ भने ओली समूह भने उत्साहित बनेको छ । आयोगको

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफूलाई जुन समुहले अध्यक्ष दिन्छ त्यही समुहमा आफू जाने बताएका छन् । आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयास गर्ने बताउँदै सोमबार

काठमाडौँ- ‘म ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु,’ दोस्रोपटक प्रधानमन्त्री हुँदै गर्दा २०७४ फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथमा केपी शर्मा ओलीले भने, ‘म देश र जनताका

एजेन्सी- चिनियाँ राष्ट्रपति सी चिनफिङले शीतयुद्ध नगर्न विश्वका नेताहरुलाई चेतावनी दिएका छन् । विश्व अर्थतन्त्र मञ्च डोभासको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति सीले कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले यसको सामना गर्न

काठमाडौं- नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले सक्रियता बढाएका छन् । जो बाइडेन अमेरिकी राष्ट्रपति बनेसँगै उनको सक्रियता रहस्यमय तरिकाले बधेको छ । लामो समय चुपचाप रहेका बेरीले सोमबार भने

काठमाडौं- प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा विघटन गर्न सक्ने सम्भावना पनि उत्तिकै देखिएको छ। आवेगमा प्रतिनिधिसभा विघटन गरेर पार्टी फुटको अवस्था सिर्जना गरेका ओलीले प्रदेशसभा पनि विघटन गरेमा

काठमाडौं- जनताको अमूल्य मतबाट निर्वाचित प्रतिनिधिहरूको सभा नै विघटन नै गरेका प्रधानमन्त्री केपी ओलीको सरकार नागरिकमाथि दमनमा उत्रिएको छ । प्रतिगमनविरुद्ध ‘बालुवाटार मार्च’मा निस्किएका अभियन्ताहरूमाथि लाठी र पानीको फोहोरा हानेर प्रहरीले

काठमाडौं- बृहत् नागरिक आन्दोलनले तेस्रो जनआन्दोलन घोषणा गरेको छ। बृहत् नागरिक आन्दोलनका तर्फबाट विज्ञप्ति जारी गर्दै लेखक तथा विश्लेषक युग पाठकले सबैखाले राजनीतिक एवम् साँस्कृतिक प्रतिगमनविरुद्ध तेस्रो जनआन्दोलन घोषणा गरिएकाे