मोदीको विजयपछि भारतीय राजनीति पाकिस्तानको लयमा हिँड्दै –
आशीष नन्दी चर्चित भारतीय राजनीतिक मनोविश्लेषक हुन्। उनले युरोपेली औपनिवेशिकता, विकास, आधुनिकता, धर्म निरपेक्षता, हिन्दुत्व, विज्ञान, प्रविधि, सहरीकरण र आदर्शजस्ता थुप्रै विषयमा सैद्धान्तिक समालोचना प्रस्तुत गरेका छन्। यी वृहद प्राज्ञिककर्मका












