बाल मनोविज्ञान र ‘मन्टेश्वरी’को शिक्षा
-डा गोबिन्द शरण उपाध्याय आज अभिभावकहरू आफ्ना बालबालिकालाई दुई-अढाई वर्षको उमेर नपुग्दै विद्यालय पठाउन आतुर देखिन्छन् र निर्ममतापूर्वक आमाको दूध, परिवारको न्यानो छोडाएर मन्टेश्वरीमा घोक्रेठ्याक लगाएर फुर्सदको उत्सव मनाउछन् ।











