प्रचण्डको गुनासो: ओलीले कुरै सुन्दैनन्, वास्तै गर्दैनन्
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका अन्य नेताहरूसँग छलफल र भेटघाट बढाएका छन् ।











