प्रमुख समाचार Archives - Page 791 of 880 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

अपडेट: अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८

अर्घाखाँची । अर्घाखाँचीको नरपानी रातामाटामा भएको बस दुर्घटनामा मर्नेको संख्या १८ पुगेको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलकाअनुसार मृत्यु हुनेको संख्या १८ जना पुगेको हो । दुर्घटनामा बसका चालकको

प्रचण्डलाई कारबाही

काठमाडौँ – निर्वाचन आयोगले हेलिकोप्टर चढेर चुनावको प्रचारप्रसार गरेको पुष्टि भए नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्ने चेतावनी दिएको छ। आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले

मुक्तिनाथ विकास बैंकबाट पनि १० लाख चोरियो

काठमाडौं- मुक्तिनाथ विकास बैंकबाट समेत चोरहरुले १० लाख रुपैयाँ चोरेको खुलासा भएको छ । चोरीमा संलग्न गिरोहहरूले मुक्तिनाथ विकास बैंकबाट दस लाख बराबर रकम चेकमार्फत भुक्तानी लगिसकेको महानगरीय प्रहरी परिसर

अपडेट: अर्घाखाँची बस दुर्घटनामा १० जनाको मृत्यु, सात गम्भीर

अर्घाखाँची – अर्घाखाँचीको नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा

आलोचकले भने ‘जुनियर अध्यक्षको टाईफाई बढी भो’

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले कास्की २ का नेपाली कांग्रेसका उम्मेदवार खेमराज शर्मालाई ‘देवघाट पठाउनुपर्ने उमेरकालाई’ कांग्रेसले उम्मेदवार बनाएको टिप्पणी गरेपछि सर्वत्र आलोचना भएको छ । दाहालले एकै घानमा आफ्नै

प्रचण्डको प्रश्न: विचरा ! ७७ वर्षे बूढालाई देवघाट लैजाने बेला लड्न पठाउने ?

पोखरा- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारलक्षित विवादास्पद अभिव्यक्ति दिएका छन् । बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले उम्मेदवारको उमेरप्रति कटाक्ष गरेका हुन् । वृद्ध

प्रधानमन्त्री कम्तिमा एक साता अस्पताल बस्नुपर्ने

काठमाडौं- एक्कासी पेट दुखेपछि मंगलबार एपेन्डिक्सको शल्यक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको जनाइएको छ । बुधबार मनमोहनमै उनको डायलासिस गर्ने तयारी पनि गरिएको छ। अस्पताल स्रोतले

खेम भण्डारीविरुद्ध अर्को मुद्दा: के होला कारबाही

काठमाडौं : निर्मला प्रकरणलाई ‘यु टर्न’ गराउने ‘शक्तिशाली व्यक्ति भनिएका’ पत्रकार खेम भण्डारीविरुद्ध फेरि अर्को मुद्दा परेको छ । भीमदत्त नगरपालिकाका मेयरका भतिज आयुष विष्टले उनीविरुद्ध मुद्दा दर्ता गराएका हुन्। उनले बुधवार

कृष्णबहादुर महराको यादमा डुबे डा. बाबुराम भट्टराई

काठमाडौं- आउँदो शनिबार हुने उपनिर्वाचनका लागि दाङ पुगेका समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले निवर्तमान सभामुख कृष्णबहादुर महराको सम्झना आएको बताएका छन् । ‘वार्ता घर’मा पुगेकका बाबुराम भट्टराईले

आफ्नै हात जगन्नाथ: कानुनमन्त्रीले नै कानुन मिचेपछि…

जनकपुरधाम । कानुनमन्त्री उपेन्द्र यादवले नै कानुन मिच्ने काम गरेका छन् । नेपालको कानुन दैवले जानुन भनेझैं उनले आफैले त्यो उदाहरंको पात्र बनेका छन् । चुनाव प्रचार–प्रसारमा बहालवाला मन्त्रीहरु सहभागी

प्रचण्डलाई काङ्ग्रेसले दियो मुख भरीको जवाफ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देवघाट जाने उमेरका बुढालाई उम्मेद्वार बनाएको भनेपछि प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रचण्डलाई मुख भरीको जवाफ फर्काएको छ । प्रचण्डको अभिव्यक्तिपछि कांग्रेसका

प्रधानमन्त्री ओलीको डायलासिस आजै गरिने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको बताइएको छ। उनको स्वास्थ्यमा गुणात्मक सुधार आएको चिकित्सकहरुले जानकारी दिएका छन्। उनलाई बुधबार बेलुकासम्म डायलासिस गरिने चिकित्सकले जानकारी दिएका छन्। एपेन्डिसाइटिस फुटेर