प्रधानमन्त्री ओली र गृहमन्त्री बादलबीच सुरू भयो लफडा
काठमाडौं- विभाजित नेकपाको ओली समुहभित्र लफडा सुरू भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली समुहको संगठन, राष्ट्रिय युवा संघभित्र प्रधानमन्त्री ओली र गृहमन्त्री बादल समुहबीचको विवादले उग्र रुप लिएको हो