प्रमुख समाचार Archives - Page 305 of 880 - Himal Post Himal Post
  • २५ फाल्गुन २०८१, आईतवार
  •      Sun Mar 9 2025
Logo

गृहमन्त्री बादललाई पदमुक्त गर्न माओवादी केन्द्रको पत्र

काठमाडौं- नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई पनि कारबाही गरेको छ । माओवादीबाट समानुपातिक सांसद बनेका बादललाई सांसदबाट पदमुक्त गर्न माओवादी केन्द्रले संघीय संसद् सचिवालयमा पत्राचार गरेको हो। माओवादी केन्द्र

पद गुमाएका चार नेता फेरि मन्त्रीमा सिफारिस, सपथ गराउने तयारी

काठमाडौँ– सांसद पद गुमाएका चार नेता फेरि मन्त्री बन्ने भएका छन् । सांसदसँगै मन्त्री पद गुमेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री

माधव नेपाल भन्छन्: ओलीले दासहरू मात्रै मन पराउँछन्

विराटनगर– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले चाकडी गर्ने दासहरू मात्रै मन पराउने गरेको बताएका छन् । शुक्रबार विराटनगरमा नेता नेपालले आफू

अब स्कुल बिदा, अनलाइन कक्षा मात्रै चल्ने

काठमाडौं- स्वास्थ्य मन्त्रालयले स्कुल बिदा गरेर अनलाइन कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । यो प्रस्ताव स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयमा पठाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले

टोपबहादुरले प्रचण्डलाई मुद्दा हाल्ने

काठमाडौं- नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा पुगेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी अहिले कारबाहीमा परेका छन् । पार्टीले कारबाही गरेपछि रायमाझी भने क्रुद्ध बनेका छन् । रायमाझीले आफूलाई कारबाही गर्न प्रचण्ड

नयाँ भेरिएन्टको कोरोनाबारे डाक्टरको डरलाग्दो तथ्य: उपचार कठिन

काठमाडौ- पछिल्लोपटक कोभिड–१९ भयावपह रुपमा फैलिने अवस्था आएको डा अनुप सुवेदीले बताएका छन्। डाक्टर सुवेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत नयाँ भेरियन्टको संक्रमण फैलिएमा उपचार गर्नसमेत कठिन हुने चेतावनी दिएका छन्। ट्वीटरमा

जसपाले बुझायो प्रधानमन्त्री ओलीलाई २१० जनाको सूची

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) ले मधेस आन्दोलनका क्रममा २१० जनालाई लगाइएका मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ। पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम राखिएको छ। जसपाका नेता

चार जना मन्त्रीलाई पुनः नियुक्ती गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं- प्रतिनिधिसभाका चार सांसदको पद रिक्त भएको छ । माओवादी केन्द्रले नेकपा एमालेतर्फ लागेका आफ्ना चार जना सांसदलाई कारबाही गरेपछि चार वटा सांसद पद रिक्त भएको हो । रिक्त रहेका

कस्तो काइदा: ओम्नी काण्ड र ७० करोडको छानबिन पोखरेल र बास्कोटा आफैले गर्ने

काठमाडौँ- एमालेले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएका संघीय संसद्का विषयगत समिति सदस्यमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट सांसदको नाम सिफारिस गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादमा तानिएका गोकुल बाँस्कोटालाई

देउवाले डाके तीन दलको बैठक: तातेकै हुन् त देउवा ?

काठमाडौं – नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाको बैठक बुधबार बोलाइएको छ । नयाँ सरकार गठनका लागि छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक

घोचपेच र चिन्ताले भरिएको बिहीबारको त्यो संसद बैठक

काठमाडौँ– बिहिबार बसेको प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले एकले अर्कोलाई गरेका घोचपेचले बैठक रोचक बनेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रधानमन्त्री केपी ओली संसद छलेर भाग्न खोजेको

झन् सानो भयो माओवादी केन्द्र

काठमाडौं- प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रको चार सिट घटेको छ । माओवादी केन्द्रबाट प्रत्यक्षतर्फ निर्वाचित चारजना सांसद पदबाट मुक्त भएपछि पार्टी झनै सानो बनेको छ भने सिट संख्या घटेर ४९