
चौतर्फी आलोचना हुन थालेपछि महान्यायाधिवक्ताले गरे नागरिकता अध्यादेशको
काठमाडौं- चौतर्फी आलोचना हुन थालेपछि महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी नागरिकता अध्यादेशको बचाउ गरेको छ । महान्यायाधिवक्ताको कार्यालयले संविधानमा व्यवस्था भएअनुसार नै नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएको