पत्रपत्रिका Archives - Page 59 of 352 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

विप्लव समुहलाई जहाँ भेट्यो गोली हान्न सरकारको निर्देशन

काठमाडौं – नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

२०० ,५०० र २००० का भारतीय नोट चलाउने तयारी

काठमाडौं  । राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ । भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने

प्रधानमन्त्रीले सीधै सेना परिचालन गर्न सक्ने

गम्भीर राष्ट्रिय संकट उत्पन्न भए प्रधानमन्त्रीले सीधै सेना परिचालनको सिफारिस गर्न सक्ने प्रावधानसहितको विद्येयक संसदमा पुगेको छ । असहज अवस्थामा तत्काल बैठक बस्न सम्भव नभए प्रधानमन्त्रीले सोझै राष्ट्रपतिसमक्ष सेना परिचालनको

विप्लवले हतियार लगेको कुरा के हो ?

सुर्खेत – कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रमणि खनाल ‘बलदेव’ ले तत्कालीन माओवादीका लडाकुको शिविरबाट नेक्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार लिएर गएको बताएका छन् । उनले तत्कालीन लडाकुका ६ वटै डिभिजन

जुनसुकै वेला काठमाडौं भासिन सक्ने खतरा !

काठमाडौँ । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला पानीको कुण्ड र पोखरी धेरै छैनन् । यहाँका उपत्यकावासीले पानी उपभोग गर्ने भनेकै भूमिगत सतहको हो । लामो समयदेखि काठमाडौ‌ उपत्यकामा जमिनमुनिको पानी अत्यधिक रूपमा निकाल्न

सरकारद्वारा विप्लब समुहलाई प्रतिबन्ध लगाउने घोषणा !

अनलाइनखबर /काठमाडौं । सरकारले नेकपा विप्लव समूह आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको छ । मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव समूह भनी चिनिने नेकपा नामको समूहलाई प्रतिबन्ध लगाउने

प्रहरीभन्दा एनजीओ बलिया ?

काठमाडौँ । अपराध अनुसन्धानमा कमीकमजोरी हुँदा प्रहरी जेल जान थालेपछि प्रहरीमा तरंग आएको छ । गत भदौदेखि लागू भएको अपराध संहिता ऐनको प्रावधानअनुसार पहिलोपटक कञ्चनपुरमा ८ अनुसन्धानमा लापरवाही गरेको भन्दै

प्रचण्डले ओलीलाई भने सिकेलाई नियन्त्रण गर्नुस्

काठमाडौं– सरकारसँगको सहमतिविपरीत सिके राउत समूहले आइतबार जनकपुरमा गरेको प्रदर्शन र नाराबाजीबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग प्रश्न गरेका छन् । प्रचण्डले राउतको स्वागतका क्रममा जनकपुरमा विखण्डनलाई

यी हुन् ओलिविरुद्ध लाग्ने नेकपाका नेताहरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षी भूमिकामा देखिएका छन् । सत्तापक्षका नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई

सिके राउतको विषयलाई लिएर नेकपा भित्र हङ्गामा

काठमाडौं  । सहमति उल्लंघनको विषयलाई लिएर सत्तारूढ नेकपाभित्र असन्तुष्टि बढेको छ। यसलाई लिएर नेकपाको प्रदेश नम्बर २ नेताहरू रुष्ट छन्। ‘मूलधारको राजनीतिमा आउने, नेपालको अखण्डता, सार्वभौमसत्ता स्विकार्ने, संविधानअनुसार अघि बढ्ने

ओली र प्रचण्डलाई छोडेर नेपाल सँग नजीक गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा नेकपाभित्र तानातानमा परेका छन् । पार्टीमा रहेका विभिन्न गुटमध्ये ३४ केन्द्रीय सदस्यलाई आफ्नो पक्षमा राख्न सफल गृहमन्त्री थापा सरकारमा मात्र होइन, पार्टी राजनीति पनि निर्णायक

अब ट्राफिक प्रहरीलाई ३५ प्रतिशत थप भत्ता

काठमाडौं – ट्राफिक प्रहरीलाई गृह मन्त्रालयले अतिरिक्त भत्ताको प्रस्ताव गरेको छ । सडकमा दैनिक १५ घन्टासम्म खटिने उनीहरूलाई ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ताको प्रस्ताव अघि बढाइएको गृह मन्त्रालयले जनाएको छ ।