पत्रपत्रिका Archives - Page 336 of 352 - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

छाउगोठमा निस्सासिएर किशोरीको मृत्यु

४ पुस, काठमाडौं । महिनावारी हुँदा छाउगोठमा सुतेकै अवस्थामा किशोरीको निस्सासिएर मृत्यु भएको छ । अछाम गाज्रा ७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत्यु भएको हो । अघिल्लो दिन

भ्रममा नपर्नुहोस् ! अब भारु साटिने छैन

४ पुस, काठमाडौं । तत्कालका लागि नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले पटक-पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले

उमेर ढाट्ने न्यायाधीशको जन्ममितिनै गायब

काठमडौँ , पुष ४ ।  सर्वोच्च अदालतका एक न्यायाधीशको उमेर विवाद सार्वजनिक भएपछि न्यायपरिषद्ले न्यायाधीश र न्याय सेवाका कर्मचारीको जन्ममिति नै विवरणबाट हटाएको छ । भावी प्रधानन्यायाधीशको रोलक्रममा रहेका सर्वोच्च

केपी ओली ,टोपबहादुर रायमाझी र चन्द्र भण्डारीलाई फाँसी

परासी, पुष ३ ।  मधेस विरोधी अभिव्यक्ति दिएको भन्दै नवलपरासीका मधेसवादी दलहरुले तीन दलका नेताहरुको पुत्लाको फाँसी दिएका छन्। तीन दल र मोर्चासँग भएको सहमति कार्यान्वयन गराउन उनीहरु बाधक रहेको

नेपाल-भारत प्रवृद्ध समूहको बैठक रद्द

हिमाल पोष्ट / २ पुस, काठमाडौं । नेपाल-भारत सम्बन्ध समीक्षाका लागि गठित प्रबुद्ध समूहको अर्को साताका लागि निर्धारित बैठक रद्द भएको छ । अन्नपूर्ण पोष्ट दैनिक लेख्छ-  पुस ६–७ पोखरामा

सास फेर्नै कठिन छ राजधानीमा

हिमाल पोष्ट / २ पुस, काठमाडौं । असरल्ल फोहोरको डंगुर, सवारीसाधन, उद्योग र कलकारखानाले फ्याँक्ने कालो धुवाँ, चौडा गराउने नाममा भत्काएर अलपत्र पारिएका सडकबाट बुङ्बुङ्ती उड्ने धुलोबाट प्रदूषित वायुका कारण

निर्वाचन कसुरमा तीन बर्षसम्म कैद

हिमाल पोष्ट / १ पुस, काठमाडौं । सरकारले निर्वाचन कसुरमा सजाय बढाउने प्रस्तावसहित निर्वाचन कसुर तथा सजायसम्बन्धी कानूनलाई एकीकरण गर्ने बिधयेक संसदमा दर्ता गरेको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा

आजदेखि ट्राफिकले झन् कडाइ गर्ने

हिमाल पोष्ट / १ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज शुक्रबारदेखि ट्राफिक व्यवस्थापनमा थप कडाइ गर्दैछ । यातायात व्यवस्था विभागको निर्णय अनुसार ट्राफिक व्यवस्थापन सम्बन्धी प्रवधानलाई कडाइका साथ

नियम मिचेर गोप्य रूपमा ३३४ पम्पलाई अनुमति

हिमाल पोष्ट / ३० मंसिर, काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिले चार वर्षअघि पेट्रोलपम्प इजाजत रोकेयता निगमकै व्यवस्थापनले गोप्य रूपमा ३ सय ३४ वटा पम्पलाई अनुमति दिएको छ। व्यवसायीको

पुँजीगत खर्च २ प्रतिशतभन्दा कम

हिमाल पोष्ट / ३० मंसिर, काठमाडौं । चालू आर्थिक बर्षमा पुनर्निर्माणका लागि छुट्याइएको पुँजीगत बजेट अहिलेसम्म २ प्रतिशत पनि खर्च हुन सकेको छैन । पुनर्निर्माणको पुँजीगत बजेटतर्फ छुट्याइएको ३२ अर्व

राउटे समुदायका महिलाहरुका लागि कम उमेरमै विवाह गर्नुपर्ने बाध्यता

हिमाल पोष्ट / ३० मंसिर, काठमाडौं । अछाम जिल्लाको नाडा गाविस ८ कोल्लीमोरस्थित कणर्ाली किनारमा लोपोन्मुख राउटे बस्ती छ । त्यहाँका झुपडीमा १४९ राउटे अस्थाई रुपमा बसोबास गर्दै आएका छन्

थापासहित १५५ जना भ्रष्टाचार ठहर

हिमाल पोष्ट / २९ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले १६ वर्षपछि पहिलो बैंकिङ कसुरसम्बन्धी मुद्दा किनारा लगाउँदै १ सय ५५ जनालाई भ्रष्टाचारी ठहर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले