प्रधानमन्त्री पदबाट राजीनामा दिएका ‘प्रचण्ड’ले १० महिनाको कार्यकालमा गरेका
काठमाडौं, ११ जेठ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको छ । उहाँले नेपाली राजनीतिमा देखिएको नैतिकताको खडेरीलाई अन्त्य गर्दै पूर्वसहमति अनुसार नै पदबाट राजीनामा दिनु भएको हो ।