पत्रपत्रिका Archives - Page 278 of 352 - Himal Post Himal Post
  • ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

दुई सय प्रदुषित सवारीलाई कारबाही

काठमाडौं- प्रदुषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् । कात्तिकको पहिलो सातादेखि

ढुंगेल पक्राउपछी सावित्रीले भनिन्: १९ बर्षमा बल्ल न्याय पाएँ

काठमाडौं- मंगलबार मध्याह्न १२ बजेतिर सावित्री श्रेष्ठको मोवाईलमा घन्टी बन्यो । मोवाईल उठाईन, आवाज आयो बधाई छ । बालकृष्ण ढुंगेल पक्राउ परे । भाईको हत्यापछि निरन्तर न्याय प्राप्तिको लडाईँमा रहेकीसावित्रीले सुरुमा

कलंकीको बाटो अब पाँच महिनामा सम्पन्न हुने

उपत्यकाको मुख्य नाका नागढुंगा हुँदै पृथ्वी राजमार्गतर्फ यात्रा गर्ने यात्रुले अब कलंकी चोकको झन्झटिलो ट्राफिक जामबाट मुक्ति पाउने भएका छन् । यसका लागि मात्रै पाँच महिना कुरे पुग्छ ।  

छुट्टा-छुट्टै मतपत्रले देशलाई तीन अर्ब व्ययभार

काठमाडौं- आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको प्रतक्ष्य निर्वाचन गर्न अलग अलग मतपत्र छाप्ने पछिल्लो निर्णयले राज्यलाई तीन अर्ब हाराहारी व्यवभार थपिने भएको छ । निर्वाचनका लागि आयोगले साढे १०

झापामा कांग्रेस–राप्रपाको डिभोर्स, ओलीसँग भिड्ने कांग्रेस उम्मेदवार को ?

काठमाडौं- झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीले कांग्रेससँग चुनावी गठबन्धन नगर्ने भएको छ । कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नम्बर ३ राप्रपालाइ छाड्न नमानेपछि गठबन्धन तोडिएको हो । योसँगै झापामा

चिनियाँ इन्टरनेटको तयारी अन्तिम चरणमा

काठमाडौं- अन्तिम तयारी भइसकेको नेपाल चीन जोड्ने स्थल केबुल मार्ग (ईन्टरनेट) को व्यवसायिक संचालन गर्न नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबल (सिटिजी) लाई आग्रह गरेको छ । गत हप्ता सिटिजीलाई पत्राचार

एमबिबिएसमा मनपरी शुल्क लिन केयूको छुट

सरकारले तोकेकोभन्दा बढी शुल्क लिन मात्र होइन, मेरिटलिस्ट छलेर विद्यार्थी भर्ना गर्न पनि अनुमति- सरकारको निर्णय र डा.गोविन्द केसीसँगको सहमतिविपरीत काठमाडौं विश्वविद्यालयले निजी मेडिकल कलेजहरूलाई सीधै विद्यार्थी भर्ना गर्न अनुमति

सुन तस्करीसँगै सलबलाउँदै आपराधिक समूह

काठमाडौं- नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले ३ कात्तिकमा कटुवा पेस्तोल र गोलीसहित चार जनालाई काठमाडौंबाट पक्राउ गर्‍यो । प्रहरीले रामेछाप दोरम्बा स्थायी घर भई सिनामंगल बस्ने जीवन श्रेष्ठ र भक्तपुर

ओली र दाहालविरुद्ध मुद्दा: एक वर्ष कैद र १० हजार जरिवाना

काठमाडौं- राजपाका नेता सर्वेन्द्रनाथ शुक्लले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा सोमबारै अवहेलना मुद्दा हालेका छन्। ओली र दाहालले कात्तिक ९ गते आयोजित

रोकिएन अवैध अमेरिका प्रवेश, केही नेपाली मेक्सिकोमा अलपत्र

काठमाडौं- अमेरिका प्रवेशको आसमा हवाई, जल र स्थलमार्ग हुँदै महिनौं लगाएर अमेरिका पुग्ने क्रम अझै रोकिएको छैन । अमेरिकास्थित दूतावासका अधिकारीहरूका अनुसार नेपालीहरू अझै पनि अमेरिका प्रवेश गर्ने अन्तिम विन्दुका

चुनाव नजिकिँदा किन सुनसान छ थवाङ ?

काठमाडौं- पटकपटकका चुनावमा अनौठो निर्णय गरेको थवाङ हिजो आज सुनसान छ । निर्वाचनको मिति नजिकिँदै गर्दा पनि यहाँ चुनावी माहोलले छोएको छैन । बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बाहुल्यता रहेको

गोर्खाल्यान्ड आन्दोलनले नेपाललाई फाइदा: युरोपबाट डिमान्ड

इलाम – भारतको दार्जिलिङमा गोर्खाल्यान्ड आन्दोलन चर्किएपछि त्यहाँको चिया खरिद गर्न नसकेका युरोपेली चिया व्यवसायीले ठूलो परिमाणमा नेपाली तयारी चिया माग गरेका छन् । युरोपेली व्यवसायीले नेपालका ठूला चिया उद्योगहरुमै