दुई सय प्रदुषित सवारीलाई कारबाही


काठमाडौं-
प्रदुषण पासको हरियो स्टिकर टाँसेका सवारी हुन् या नटाँसेका वा म्याद सकिएका सवारी साधन हुन्, तीनले धुवाँ फालेको देख्यो कि त ट्राफिक प्रहरीले कारबाही गरिहाल्छन् ।
कात्तिकको पहिलो सातादेखि उपत्यका ट्राफिक महाशाखाले प्रदुषण परीक्षण अभियान चलाएको हो ।
सो क्रममा दुई साताभित्र महाशाखाले विभिन्न २ सय भन्दाबढी प्रदुषितसावरी साधनलाई कारबाही गरेको छ ।
कारबाहीमा पर्नेमा जिनी कार, मोटरसाईलकदेखि सार्वजनिक यातायलगायतका सबै सवारी साधान छन् ।
यो खबर आजकोनागरिकमा छ ।
सूचना विभाग दर्ता नं - १२८३/०७५-७६
Kathmandu-31, Nepal
Call:- +977-9811963820
Email : [email protected]
समाचार, लेख रचनाको लागि:- [email protected]
