ढुंगेल पक्राउपछी सावित्रीले भनिन्: १९ बर्षमा बल्ल न्याय पाएँ - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

ढुंगेल पक्राउपछी सावित्रीले भनिन्: १९ बर्षमा बल्ल न्याय पाएँ



काठमाडौं-

मंगलबार मध्याह्न १२ बजेतिर सावित्री श्रेष्ठको मोवाईलमा घन्टी बन्यो । मोवाईल उठाईन, आवाज आयो बधाई छ । बालकृष्ण ढुंगेल पक्राउ परे ।

भाईको हत्यापछि निरन्तर न्याय प्राप्तिको लडाईँमा रहेकीसावित्रीले सुरुमा पत्याईनन् ।

ढुंगेल एकदुर्य पटक पक्राउ गरेका खबर यसअघि नै आईसकेका थिए ।

यसपटक पनि कसैले झुक्यायो कि भन्ने लाग्यो उनलाई निश्चित गर्न एकदुईजनासंग सोधखोज गरिन् ।

तत्कालीन विद्रोही माओवादीद्धारा १९ बर्षअघि हत्या गरिएका भाई सम्झिईनन् र उनी खुसी भईन ।
मंगलबार नै उनको जन्मदिन थियो ।

जन्मदिनमा भाईको हत्यामा संलग्नलाई कारबाही हुनु न्यायनको उपहार पाएजस्तो अनुभव भयो उनलाई ।
उनले न्याय मरेको रहेनछ भन्ने महसुस गरिन् ।, यो खबर आजकोनागरिकमा छ ।