पत्रपत्रिका Archives - Page 242 of 352 - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

भ्रष्टाचारको फाइल जलाउन सशस्त्र प्रहरी हेडक्वार्टरको स्टोरमा आगजनी!

ढुवानीसम्बन्धी भ्रष्टाचार लुकाउन सशस्त्र प्रहरी बलका कर्मचारी आफैंले हेडक्वार्टरको स्टोरमा आगो लगाएको प्रहरीले खुलाएको छ । सम्बन्धित कागजपत्र नष्ट गर्ने उद्देश्यले आगो लगाइएको प्रहरीले जनाएको छ । यो खबर हामीले आजको

चार महिनामै एक वर्षको बजेट स्वाहा, कुन मन्त्रीले कति खर्च गरे ? लिस्ट सहित

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको जिल्ला अनुगमन भ्रमणका लागि छुट्याएको बजेट पहिलो चौमासिकमै सकिएको जनाएको छ । एक वर्षका लागि अनुगमन भ्रमण शीर्षकमा छुट्याएको बजेट चार महिनामै सकिएपछि अर्थ मन्त्रालयसँग

तातोपानी नाका खोल्ने चिनको ‘ग्रीन सिग्नल’

चीनले तिब्बती गतिविधि नियन्त्रण गर्ने संयुक्त सुरक्षा संयन्त्र निर्माण गरेर तातोपानी नाका खोल्ने सन्देश दिएको छ । गत शनिबार खासामा भएको दुईपक्षीय बैठकमा चीनले प्रस्तुत गरेको ‘ज्वाइन्ट कमान्ड मेकानिज्म’ र

रसुवाको नाकामा ‘ज्वाइन्ट एक्सन सेन्टर’

चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेको रसुवागढी केरुङ नाकामा दुवै पक्ष सम्मिलित ‘नेपाल चाइना बोर्डर ल इन्फोर्समेन्ट ज्वाइन्ट एक्सन सेन्टर’ असार अन्तिम सातादेखि सञ्चालनमा छ । २३ असारमा रसुवाका सिडिओ चोमेन्द्र

मेयर-उपमेयरको केटाकेटी खेल रानीपोखरीमा

रानीपोखरीको पुनर्निर्माणका विषयमा काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरबीचको मतभेद सतहमै देखिएको छ । यो विवादमा मेयर र उपमेयरसँगै सम्पदा जोगाउनुपर्छ भन्ने तथा व्यापारिक प्रयोजना उपयोग गर्नुपर्ने आवाज उठाउने पनि कम

ओली-प्रचण्ड भेटेनन, दालमा कतै कालो त छैन ?

वाम गठबन्धनका दुई शीर्ष नेता एक:अर्काको भूमिकाप्रति आशंका गर्न थालेका छन् । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच केही दिनयता प्रत्यक्ष भेटघाटसहितको संवाद हुन नसक्दा आशंका र

राष्ट्रपतिमा कांग्रेसको यस्तो बार्गेनिङ !

काठमाडौं ।। प्रदेश तथा प्रतिनिधिसभामा लज्जाजनक पराजय बेहोरेको नेपाली कांग्रेसले राष्ट्रिय सभा गठनसम्बन्धी कानुनमा विवाद सिर्जना गरेर भित्रभित्रै राष्ट्रपति पदको बार्गेनिङ गरिरहेको छ । बाम गठबन्धनको पक्षमा अपार जनमत प्रकट

कर्जा प्रवाह रोक्ने बैंकहरूको तयारी

तरलता अभाव भएपछि बैंकहरूले कर्जा रोक्ने तयारी गरेका छन्। तरलता अभाव थप चर्कंन नदिन कर्जा प्रवाह रोक्नुपर्ने अवस्था आएको बैंकरले बताएका छन्। नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले तत्कालका लागि

बझाङमा जँड्याहालाई समस्या, गाउँलेलाई खुशी !

मदिराकै कारण गाउँबस्ती नै बदनाम हुन थालेपछि त्यसलाई रोक्न केसम्म गर्न सकिएला रु खप्तड छान्ना गाउँपालिकाले हदैसम्मको पहल गरेको छ । यहाँ मदिरा पिउन र बेच्न प्रतिबन्धमात्र छैन, अटेर गरे

चिसो प्रभावितलाई सरकारको ‘न्यानो कार्यक्रम’

गृह मन्त्रालयले शीतलहरका कारण हुनसक्ने मानवीय क्षति नियन्त्रण तथा न्यूनीकरणका लागि पूर्वतयारी गर्न देशभरका प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र र केन्द्रीय दैवीप्रकोप उद्दार समितिमा

राजनैतिक ‘हट केक’ प्रचण्ड, दुर्इघेरे सचिवालय

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिका ‘हट केक’ हुन् । दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ । आजको अन्नपूर्ण

निर्वाचनबारे भ्रम चिर्न चुकेकै हो नेपाल ?

नेपालको राजनीति आन्तरिकभन्दा बाह्य सम्बन्धका कारण अलमल हुने गरेको छ । नेपालका विषयमा विदेशका सञ्चार माध्यमहरूमा अनेक थरी लेख तथा समाचार आइरहेका हुन्छन् । विदेशमा नेपाललाई कसरी हेरिएको छ वा