पत्रपत्रिका Archives - Page 174 of 352 - Himal Post Himal Post
  • १६ कार्तिक २०८१, शुक्रबार
  •      Fri Nov 1 2024
Logo

अर्थमन्त्रालयको प्रभावमा योजना आयोग

पदाधिकारी नियुक्तिमा ढिलाइ, बजेट छलफलमा अलमल  नेपालको संविधान बमोजिम दुरगामी सोचसहितको योजना तर्जुमा एवं कार्यान्वयन गर्ने जनाउँदै सरकारले २८ फागुनमा राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७४ जारी

मन्त्रीको नाममा ब्यापक बेरुजु !

मन्त्री भएका सांसदका नाममा संसद सचिवालयको आर्थिक प्रशासन शाखामा बेरुजु देखिएको छ । शाखालो केही मन्त्रीले हिसाव मिलान नगरेको जनाएको छ । शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम

मालपोत र नापी कार्यालयबाट ६ जना बिचौलिया पक्राउ

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले मालपोत कार्यालय र नापी कार्यालयमा सेवाग्राहीलाई दुख दिने ६ जना दलाली र बिचौलिया पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नंम्वर ६ फिर्केस्थित

धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा

नयाँ पत्रीका : काठमाडौं । नष्ट गर्न ठिक्क पारिएको नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनु पर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ। राष्ट्र बैंकले गठन गरेको छानबिन समितिले गम्भीर अपराध भएको ठहर गर्दै

ओलीसंग काम गर्न गाह्रो: प्रचण्डसँग गुनासो राख्दै माओवादी मन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी ओलीले सरकारमा ‘एकलौटी’ निर्णय लिन थालेको भन्दै माओवादी केन्द्रका मन्त्रीहरू असन्तुष्ट बनेका छन् । अन्य मन्त्रालयसँग भएका अधिकार कटौती गर्दै आफ्नै मन्त्रालयमा गाम्नेदेखि एकैपटक ३० सचिव सरुवालगायत

भारतीय मिडियाले भने: चीनलाई तह लगाउन मोदी-ओली सम्झौता !

ओलीले मोदीलाई सोधेका थिए– अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न? ‘ओली भारतले लगाएको नाकाबन्दीबारे बोलेर समाधान खोज्ने व्यक्ति’ नयाँदिल्ली — प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग

विदेशबाटै श्रम स्वीकृति नवीकरण गराउने तयारी !

वैदेशिक रोजगारीमा जाने कामदार ठगीमा पार्ने प्रमुख कारण मानिएको केन्द्रिकृत श्रम स्वीकृतीलाई विकेन्द्रिकृत गर्न सरकारले तयारी थालेको छ । वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति अवधि सकिएपछि वैदेशिक रोजगार विभाग

दिल्ली भ्रमणको प्रगति के ?

बर्षोदेखि चर्चा र वार्ताको प्रथमिकतामा रहको मुल विषयमाथि प्रगति समीक्षा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा सन् १९५० को सन्धि पुनरावलोकनको विषयमा छलफल हुने अपेक्षा थियो । नेपाल र भारतबीच रहेका

सुनचाँदीको वार्षिक कति हुन्छ कारोबार ?

सुन तथा चाँदीका गरगहना बिक्रीबाट नेपालमा वार्षिक ५० अर्बको कारोबार हुने गरेको छ। वर्षैपिच्छे आयात हुने २५ अर्बभन्दा माथिको सुन र बजारमा आउने पुराना सुनका गरगहना बिक्रीबाट नेपालमा वार्षिक यो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे टालटुलका लागि साढे आठ करोड

अन्नपूर्ण : काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालन गर्न रन वे मर्मतका लागि साढे आठ करोड रुपैयाँ विनियोजन गरेको छ। संस्कृति,

ओलीले मोदीलाई सोधे: अब नाकाबन्दी लगाउनुहुन्छ कि हुन्न?

प्रधानमन्त्री केपी ओलीको भ्रमणका अवसरमा भारत सरकारले गरेका रक्सौल–काठमाडौं विद्युतीय रेलमार्ग र जलमार्ग विकासमा सहयोग गर्नेलगायतका घोषणा नेपालको सीमासम्म रेलमार्ग पुर्‍याउने उद्घोष गरेको चीनलाई जवाफ भएको भारतीय सञ्चार माध्यमले टिप्पणी

नयाँ आईजीपी बन्न तीव्र दौड !

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा संगठन प्रमुखको अनिर्वाय अवकाश हुन तीन दिन मात्रै बाँकी रहँदा दुवै संगठनमा नयाँ संगठन प्रमुख को हुने भन्ने चर्चाले बजार तताएको छ। सरकारले दुवै