पत्रपत्रिका Archives - Page 144 of 352 - Himal Post Himal Post
  • ११ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 27 2024
Logo

नारामा मधेस, दिमागमा सत्ता

काठमाडौं – तत्कालिन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पटक पटक सत्तारोहण गरे । पछिल्लोपटक स्वास्थ्यमन्त्रीका रुपमा शुक्रबार मन्त्रिपरिषदमा सामेल भएका उनको दलको सधैंभरिको मुद्दा ‘मधेस’ नै रह्यो ।

भत्ता लिन हाजिर गर्दै, बाहिरिँदै

कान्तिपुर :काठमाडौं । प्रतिनिधिसभामा दुई दिनअघि प्रस्तुत भएको बजेटमाथि छलफल चलिरहँदा सांसदहरू संसद् भवनमा हाजिर गर्दै बाहिरिने गरेका छन् । बिहीबारको बैठकमा हाजिर गर्ने सांसद २ सय २८ भए पनि बैठक

धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलनमा सरकारको रोक

नयाँ पत्रिका: काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल सफाइका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले उठाउँदै आएको चन्दा संकलन कार्यलाई सरकारले रोक लगाएको छ  ।फाउन्डेसनले कानुनविपरीत चन्दा संकलन गरेको भन्दै आलोचना

सामुदायिक विद्यालयले बस किन्दा कर तिर्न नपर्ने

काठमाडौं । सरकारले ०७५/०७६ बजेट सार्वजनिक गर्दै सामूदायिक विद्यालयको बसमा मूल्य अभिवृद्धि कर पूरै छुट दिने व्यवस्था गरेको छ । सरकारले सामूदायिक विद्यालयले ३० सिट वा सोभन्दा बढी विद्यार्थी क्षमता भएको

डोटी जिप दुर्घटना: चुँडियो जिन्दगीको सहारा

‘दुर्घटनामा बुवा–आमाको मृत्यु भएपछि डेढ वर्षीय शिशु र हजुरबुवाको बिचल्ली’ कान्तिपुर : डोटी । २३ वर्षको कलिलो उमेरमा कमला विकको सिउँदो पुछियो । उनले गत कात्तिक १८ गते जिप दुर्घटनामा जीवनसाथी

कांग्रेसको टिप्पणी : आकाशको तारा झार्छु भन्ने सरकार बजेटमा हरायो

नयाँ पत्रिका:काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले बजेटलाई ‘वायुपंखीको नारा, कछुवा शैलीको परिणाम’ भनेको छ । बुधबार बसेको संसदीय दलको बैठकले बजेट मुलुकको अपेक्षाविपरीत आएको निष्कर्ष निकालेको हो । कांग्रेसले बजेटमा रहेका

एक अर्बमाथिका उद्योगले जनतालाई सेयर दिनैपर्ने

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०७५–७६ को बजेटमार्फत निजी उद्योगहरुलाई पनि इनिसियल पब्लिक अफरिङ (आईपीओ) जारी गर्नैपर्ने बाध्यकारी व्यवस्था गरेको छ । मंगलबार संघीय संसदमा प्रस्तुत बजेटमा १ अर्ब

दुई साता नबित्दै नेपाल कम्युनिस्ट पार्टीको नाम अर्कै

काठमाडौं : नवगठित नेपाल कम्युनिस्ट पार्टीले नाम फर्ने भएको छ। नेपाल कम्युनिस्ट पार्टी ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी

कुन तह पढेकालाई कति ऋण ?

काठमाडाैँ। अर्थमन्त्री डा. खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन सक्ने व्यवस्था गरिएको बताए । बेरोजगार युवाका लागि पक्कै उत्साहपूर्ण खबर हो यो । तर कुन

काम नगर्ने ७० जिल्लाका ठेकादारको नाम गृहमा आयो

काठमाडौं : ठेक्का सम्झौताअनुसार तोकिएको समयसीमाभित्र काम नगर्ने ठेकेदार र उनीहरु सम्बद्ध कम्पनीहरुको नाम गृह मन्त्रालयले संकलन गरेको छ। अहिलेसम्म ७० जिल्लाबाट त्यस्ता ठेकेदार र कम्पनीको नाम संकलन गरिएको छ।

फोरम सरकारमा, राजपा धरापमा

काठमाडौं – संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने टुंगो लागेपछिमन्त्री हुने व्यक्ति छान्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् । यसैबीच राजपन अहिलेसम्म सरकारमा सहभागी नहुने अडानमा छ

पानी खोज्न वडाध्यक्ष भारततिर

दाङ – गढवा गाउँपालिका ८ का वडाध्यक्ष सद्धाम सिद्दीकाी खानेपानीका लागि दैनिक साँझ बिहान भारतीय भूमिमा पुग्छन् । उनीमात्र होइन, यस क्षेत्रका सबै स्थानीय खानेपानीका लागि भारतीय भूमिमा पुग्नुपर्छ ।