सामुदायिक विद्यालयले बस किन्दा कर तिर्न नपर्ने - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सामुदायिक विद्यालयले बस किन्दा कर तिर्न नपर्ने



काठमाडौं । सरकारले ०७५/०७६ बजेट सार्वजनिक गर्दै सामूदायिक विद्यालयको बसमा मूल्य अभिवृद्धि कर पूरै छुट दिने व्यवस्था गरेको छ ।

सरकारले सामूदायिक विद्यालयले ३० सिट वा सोभन्दा बढी विद्यार्थी क्षमता भएको प्रति विद्यालय १ थान बसमा बुझाउनुपर्ने कर महसुलमध्य भने ७५ प्रतिशत छुट गरेको हो ।

सरकारले विद्यालयले बस प्रयोग गरे वापत तिर्नुपर्ने भन्सार महसुल तथा अन्तःशुल्कमा ७५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।