पत्रपत्रिका Archives - Page 125 of 352 - Himal Post Himal Post
  • ९ आश्विन २०८१, बुधबार
  •      Wed Sep 25 2024
Logo

२१ नेपालीको युवतीको उद्धार, डान्सर खोज्न केन्याली नागरिक

काठमाडौं – मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई स्थानीय प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई  वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो ।

सरकारको षड्यन्त्रविरुद्ध कर्मचारी नै लाग्ने

काठमाडौं – स्वैच्छिक अवकाशलाई तुहाउन सरकारले स्वैच्छिक अवकाशबाट बाहिरिएकालाई नियमित प्रक्रियाबाट पेन्सन दिने नीति ल्याएको भन्दै त्यसविरुद्ध कर्मचारीले गृहकार्य अघि बढाएका छन् ।  आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ । केही

सबै मेडिकल कलेज राष्ट्रियकरण गरे के हुन्छ ?

काठमाडौं – डा गोविन्द केसीको अनशन र मेडिकल कलेज सम्बन्धनको बहस अहिले सबैभन्दा पेचिलो राष्ट्रिय मुद्दा बनेको छ । मुद्दाको टुंगो कहिले र कसरी लाग्छ भन्न सक्ने अवस्था छैन । यो कुनै

सरकारले सीधै केसीसँग वार्ता गर्ने

काठमाडौं – सरकारले अनशनरत डा. गोविन्द केसीसँग सिधै वार्ता गर्ने भएको छ । यसअघि केसीका प्रतिनिधिसँग वार्ता गरेको सरकार अब प्रत्यक्ष रूपमा केसीसँग वार्ता गर्ने निष्कर्षमा पुगेको हो । बिचका

पोखरामा प्रधानमन्त्रीलाई कालो झन्डा

पोखरा-नेविसंघका विद्यार्थीले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झन्डा देखाएका छन् । प्रम ओली गण्डकी प्रदेशमा सम्बोधन गर्न आएपछि नेविसंघ कास्कीले विरोधस्वरुप कालो झन्डा देखाएको हो । डा. गोविन्द केसीको

अब के गर्छन ओली ?

काठमाडौं । राजपा अध्यक्षमण्डलका नेताहरूले बिहीबार साँझ प्रधानमन्त्री केपी ओलीलाई भेटेर संविधान संशोधन तथा रेशम चौधरीलाई शपथ खुवाउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र राजपाका नेताहरूबीच संविधान संशोधनलगायत समसामयिक विषयमा

प्रचण्डले भने: डा. केसीका माग जायज छन्

चिकित्सा शिक्षा सुधारका लागि अनशनरत डा. गोविन्द केसीका माग जायज रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपा का नेताहरुले बताएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीले केसीका माग सम्बोधन गर्न नसकिने

घुस खाएको रकम फिर्ता हुन थालेपछि..

डडेल्धुरा – मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयनमा भइरहेको मुक्त हलिया पुनःस्थापना कार्यक्रममा भएको अर्थिक अनियमितता प्रकरणको अनुसारन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ । आजको राजधानी दैनिकमा यो समाचार छापिएको

सरकारविरुद्ध कांग्रेसको मोर्चाबन्दी !

प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा. डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले विहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरुसँग छलफल

चिकित्सा शिक्षा: मौलिक हक, घोषणा पत्र र संबिधानकै धज्जी उडाउंदै सरकार

काठमाडौं : चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्न माथेमा कार्यदलले दिएको सुझाव र डा. गोविन्द केसीका माग सम्बोधन नगरेकामा आलोचना बेहोरिरहेको सरकारले घोषणापत्रमा गरेका आफ्नै प्रतिबद्धतालाई समेत बेवास्ता गरेको

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

काठमाडौं । सरकारले मंगलबारबाट लागू हुनेगरी बढाएको इन्टनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फी विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार

बालुवाटार : प्रधानमन्त्री निवास कि पार्टी मुख्यालय !

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी समितिको पहिलो बैठक असार २ मा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्यो । असार २६ मा नेकपा