![](https://himalpost.com/wp-content/uploads/2022/10/kalratri_xxsj8YvTlo.jpg)
बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी, यसकारण विषेश छ
काठमाडौं- आज बडादशैँको सातौँ दिन अर्थात् महासप्तमी। आइतबार कालरात्रि देवीको पूजा आराधना गरिँदै छ। नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप नवरात्रको सातौँ दिन नवदुर्गाको सातौँ रूप कालरात्रिको