कला/साहित्य Archives - Page 16 of 45 - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

कविता : “बा”

-निरा शर्मा बा मैले धेरै पढेँ आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे आमाकै गीत संगीत भरे आमालाई

जङ्गली फुल : सुमिना ‘अभिलाषी’

-सुमिना ‘अभिलाषी’ मालीको सुसार बिना हुर्किएँ छन् “फुल कम काँडा ज्यादा” थाह छैन मलाइ बगैँचाका अनुशासनहरू ! र त पालना गर्दिन म मालीका विधानहरू ! अभिमानी पहरामा निर्भीक फुलेकी म

संस्मरण : हास्यव्यंग्यको दोकान

– मनोज गजुरेल   अब कामको कुरा सुन्नोस् । जापानमा विभिन्न प्रकृतिकाका होटेलहरू ह्ुन्छन् । ती मध्ये ‘लव होटेल’ पनि एउटा हो । शब्दै काफी छ, यो लभ गर्ने होटेल

कविता : जन्मजात बाहुनको विज्ञप्ति

— प्रोल्लास सिन्धुलीय नाकै थेप्चिने गरी कसैले चोरऔँलाले ठेलेदेखिन् दिमाग रनथन्याएर सोचिरहेछु— एउटै बेन्चमा राखेर मास्टरले मलाई मात्र बाठो बनाउने गरी कुन पुस्तक पढाए होलान् त्यति बेला ? मैले पुर्ख्यौली

कथा : सौतेनी आमा !

-प्रबिन गौतम अलि अस्ति मातातिर्थ औशी थियो । सबैले आफ्ना आमाको फोटो फेसबुकको वालमा हालेर स्वाङ पारे । हो कतिले साँच्चै माया लागेर फोन गरे , मिठाई खुवाए होलान् तर

कथा : मन रसाइरहेको छ

-तीर्थ सिग्देल बिहेको मौसम छ । अतिथि सदनमा निक्कै भिडभाड देखिन्छ । सानो तिनो जिम्मेवारी पाए पनि त्यसलाई बिशेषरुपमा पूरा गर्ने आफ्नो पुरानै बानीले कहिलेकाहीँ निक्कै अप्ठ्यारो पार्दो रहेछ ।

सुकरातको सहरमा

-जीवा लामिछाने एक साताको भ्रमण सकेर फर्कंदै गर्दा विश्वका ठूल्ठूला सभ्यता कसरी समयक्रममा ढल्दै जान्छन् र हराउँछन् भन्ने कुरा चिन्तन गर्न मन लाग्यो । प्राचीनकालमा अति विकसित मानिएको सिन्धुघाँटी सभ्यताको

खुवाएरै मार्ने भए चिनियाहरूले

– डा. रवीन्द्र समीर ह्वीस्की तानेर हामीहरू रातभर नाच्थ्यौँ । नयाँ होटेलका बाहुन बाजेले देखेका परिकारहरू खाएर चिनिया गीतका धुनहरूमा जत्ताउला मोरीहरूसँग पसिनाका धारा बगाउँदै नाचेर भोक लागेको मीठो एवम्

चेक रिपब्लीकमा खुशीयाली र वाइन चाख्दा !

-डा. प्रकाशराज रेग्मी उनले सँगै उभिएका डा. ईभानलाई सानो स्वरले सोध्दछन् – “इभान, कति पल्ट टोष्ट उठ्छ र कति रक्सी पिउनु पर्ने हो भन त ।” इभानले ठूला ठूला आँखाले

डाक्टर र नर्सहरूको साहित्यिक मेला

हिमाल पोस्ट/काठमाडौँ । डाक्टर पढिरहेका विद्यार्थीहरूको ‘हाम्रो कथा’ नामक साहित्यिक संस्थाले यही चैत्र १५ र १६ गते चितवनको सौराहामा बृहद साहित्यिक मेलाको आयोजना गरेको छ । मदनकृष्ण श्रेष्ठको विशेष प्रस्तुति रहने

कविता – सन्तुष्टि

– वासुदेव पाण्डेय    जग्गा सयौंका  सय रोपनी छ अग्ला अनेकौं घरको धनी छ। भन्छन् सबै सक्रिय उद्यमी छ सन्तुष्ट  बन्ने  मनको कमी छ।।   सस्तो र दामी  सब  चिन्न 

गजल – धनराज गिरी

– धनराज गिरी बसेको छु एकान्तमा माटो सम्झिएर हिमालदेखि मधेस पुग्ने बाटो सम्झिएर अझ चिरा चिरा हुन्छ साथी मेरो छाती धर्मराज अर्जुनको फाटो सम्झिएर यस्तो देखेँ सपनीमा नक्सा धुजा धुजा