![](https://himalpost.com/wp-content/uploads/2022/02/adailade.jpg)
साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिपमा एनका विजयी
एडीलेड- साम्का मेट्रोपोलिटन टि-२० च्याम्पियनसिप २०२१/०२२ क्रिकेट प्रतियोगितामा एडिलेड नेप्लिज क्रिकेट एसोसियसन (एनका )ले पाराहिल्स क्रिकेट एसोसियसन माथि विजय हासिल गरेको छ। साउथ अष्ट्रेलियन मेट्रोपोलिटन क्रिकेट एसोसियसन (साम्का) ले आयोजना