मुख्य डेस्क, Author at Himal Post - Page 82 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

एसपी यादवलाई प्रहरी सेवाबाट निष्काशन गर्ने तयारी

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका एसपी रामेश्वरप्रसाद यादवलाई गृह मन्त्रालयले निष्काशन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले उनलाई केही दिनअघि दोषी ठहर गर्दै सजाय सुनाएको

रामचन्द्रको अन्तिम इच्छा ‘राष्ट्रपति’- कांग्रेसले फेरि बनाउन सक्छ बिजोग

काठमाडौं- अथक प्रयास गर्दापनि प्रधानमन्त्री बन्ने चाहना पुरा नभएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति बन्ने अन्तिम इच्छा प्रकट गरेका छन् । आफ्नै पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनायो र १७ पटक

कांग्रेसले तोड्यो सहमति- देउवाभन्दा आसेपासे हाबी

सत्ता गठबन्धनमा अब सहमति नहुने निष्कर्षमा नेकपा माओवादी केन्द्र पुगेको छ । बालुवाटारमा लागातार भइरहेका बैठक र छलफलमा कांग्रेस झन् कसिलो भएको महसुस माओवादीले गरेको छ । यससंगै माओवादी केन्द्रले शनिबार

देउवाले मध्यरातमा बालकोट पठाए दूत

सत्ता गठबन्धनमा नयाँ सरकार निर्माणको कुरा नमिलेपछि मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवाले एमालेसँग संवाद अगाडी बढाएका छन् । शनिबार बसेको गठबन्धनको बैठक सुखद नभएपछि देउवाले नेकपा एमाले अध्यक्ष केपी शर्मा

गठबन्धन सकियो- कांग्रेसले धोका दिएको माओवादीको निष्कर्ष

सत्ता गठबन्धनमा अब सहमति नहुने निष्कर्षमा नेकपा माओवादी केन्द्र पुगेको छ । बालुवाटारमा लागातार भइरहेका बैठक र छलफलमा कांग्रेस झन् कसिलो भएको महसुस माओवादीले गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले

पहिलो प्रधानमन्त्री देउवा नभए कांग्रेसका महिला सांसदले नमान्ने

काठमाडौं- नेपाली कांग्रेसका महिला सांसदहरुले पार्टी सभापति शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बनाउन सुझाव दिएका छन् । शनिबार बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवासंग छलफल गर्दै उनीहरुले अहिलेको अवस्थामा गठबन्धनभित्रैबाट सरकार

विप्लवको युवा संगठनले शिक्षकलाई कालो मोसो दलेपछि…

सुर्खेत- जाजरकोटमा नेकपा विप्लवनिकट युवा संगठनले एक शिक्षकलाई मोसो दलेको छ। कुशे गाउँपालिका स्थित एक विद्यालयका शिक्षक रणबहादुर शाहीलाई मोसो दलेको हो। राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना

गठबन्धनको बैठक बालुवाटारमा सुरु, लोसपा पनि पुग्यो

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको हो। नयाँ सरकार गठनलगायतका विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु भएको

ओलीले गरे मध्यावधि चुनावको संकेत

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुक मध्यावधिमा जानसक्ने सम्भावना भएको बताएका छन् । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने पनि

युवावर्ग निन्दक होइन आलोचक बन्नुपर्छ- गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाहरु युवाहरुले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्। अहिलेका युवाहरु भनेको देशको

एमाले अध्यक्ष ओलीको खुलासा- प्रचण्ड अब प्रधानमन्त्री बन्दैनन्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने घोषणा गरेका छन्। फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला

सबा १६ करोडमा सीएसकेले किन्यो बेन स्टोक्सलाई

काठमाडौं । आईपिएलमा सहभागी टोली चेन्नाई सुपर किङ्सले बेन स्टोक्सलाई अनुबन्धन गरेको छ । आईपिएलको जारी बोलकबोलमा चेन्नाईले स्टोक्सलाई १६ करोड २५ लाख रुपैयाँमा अनुबन्धन गरेको हो। इङ्ल्याण्डका स्टोक्स अल–राउन्डर