
ओली निवास बालकोटमा बसेको पाँच दलको बैठकबाट जसपा बाहिरिएको छ । जसपाका नेता अशोक राई एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटबाट बाहिरिएका छन् । उनी पार्टीमा छलफल गर्ने भन्दै बालकोटबाट

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार बहमुत दाबी गर्ने समय अब केही घण्टा बाँकी रहँदा राजनीतिको इपि सेन्टर बालकोट भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास

काठमाडौं- सत्ता गठबन्धनमा भागबण्डा नमिल्दा प्रधानमन्त्री निवास बालुवाटार क्षणभरमैसन्नाटा छाएको छ । नयाँ सरकार गठनका लागि निरन्तर छलफलमा रहेको गठबन्धनमा आइतबार अन्तिम समयसम्म सहमति जुट्न नसक्दा राजनीतिक माहौल नै परिवर्तन

सत्ता गठबन्धन भाँडिएसँगै नयाँ सरकार बनाउन अंकगणित पुर्याउन एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भीडभाड बढेको छ । सत्ता गठबन्धनको बैठकबाट बाहिरिएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बालकोट पुगेका छन्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् । बालुवाटारबाट बाहिरिएपछि उनी खुमलटार पुगेका थिए

काठमाडौं- सत्ता गठबन्धनको बैठक छाडेर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट हिंडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचैबाट फर्किएका छन् । स्रोतका अनुसार बालकोट हिंडेका प्रचण्ड त्यहाँ नपुग्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालकोट पुगेका छन् । उनी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसित छलफल गर्न उनको निवास बालकोट गएका हुन् । ओली र लामिछानेबीच

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा छलफलको अर्थ नभएको प्रष्ट पारेका छन्। आइतबार बिहान बालुवाटारमा भएको छलफलमा उनले गठबन्धनको यात्रा टुंगिएको बताएका हुन्। आइतबार बिहान बालुवाटारमा शेरबहादुर

काठमाडौं– सत्ता गठबन्धनभित्र शक्ति बाँडफाँडको कुरा नमिलेपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग छलफल सुरु गरेको छ। माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ एमाले नेताहरुसँग छलफलमा रहेका छन्। अन्तिम

काठमाडौं- सरकार बनाउने समय घर्किन लाग्दा दलहरू आन्तरिक परामर्शमा जुटेका छन् । गठबन्धनको बैठक छोडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले अध्यक्ष केपी शर्मालाई भेट्न बालकोट पुगेका छन् ।

काठमाडौं- सत्ता गठबन्धनको बैठक बिचमै छोडेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । बालुवाटारबाट बाहिरिएका प्रचण्ड एकाएक बालकोट हानिएका हुन् । प्रधानमन्त्री

राष्ट्रपतिले सरकारको दाबी गर्न दिएको समय सकिनैलाग्दा समेत सहमति बन्न नसकेपछि माओवादी केन्द्रले सरकारको नेतृत्व नपाए गठबन्धनबाट बाहिरिने निर्णय गरेको छ । आइतबार बिहान बसेको माओवादीका शिर्ष नेताहरूको बैठकले सरकारको