मुख्य डेस्क, Author at Himal Post - Page 75 of 575 Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

मुख्य डेस्क

रवि गृहमन्त्री बनेपछि हर्क साम्पाङ खुसी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मेयस साम्पाङले सामाजिक सञ्जालमार्फत लामिछानेलाई बधाई दिएका हुन् ।बधाई दिँदै

२५ गते संसद अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

पहिलो दिन नै कर्मचारीमाथि पौडेलका तीन ‘थ्रेट’, अर्थसचिवको जागिर धरापमा

बिग्रिएको अर्थतन्त्र सम्हाल्न घुमीघुमी अर्थमन्त्रालय पुगेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार मन्त्रालयमा कार्यभार सम्हाले । उनी अर्थमन्त्री बन्ने पक्का भएपछि शेयर बजारमा जस्तै मन्त्रालयमा पनि खुसियाली थियो । कार्यभार

कांग्रेसमा एकपछि अर्को तनाव

नेपाली कांग्रेसले संघीयसहित प्रदेशका सरकारहरूको नेतृत्व गुमाएसँगै पार्टीभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री

विष्णु पौडेल बने सरकारका प्रवक्ता

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि

के रवी लामिछानेले गठबन्धन छोड्ने धम्की दिएका हुन् ?

काठमाडौं : सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री

रवि लामिछाने गृहमन्त्री बनेपछि तनावमा मन्त्रालयका कर्मचारी र प्रहरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेपछि प्रहरीमा हलचल मच्चिएको छ । गैरराजनीतिक नयाँ मान्छे गृह प्रशासनको नेतृत्वमा आएपछि प्रहरी प्रशासनलाई उनले कसरी परिचालन गर्छन् भन्ने

विष्णु पौडेलले गरे अनलाइन सिस्टम कार्यान्वयन गर्ने निर्णयमा हस्ताक्षर

काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् । मन्त्री पौडेलले सपथ ग्रहणपछि पदभार ग्रहण गर्दै अर्थ मन्त्रालय र मातहतका निकायका काम डिजिटलाइज गर्ने निर्णय

प्रचण्ड नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठक- जनपक्षीय निर्णय

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका समस्या सम्बोधन गर्ने संकल्प लिएको बताएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै उनले जनताले पाइरहेका समस्या अब सम्बोधन गरिने

विष्णु पौडेल अर्थमन्त्री बन्ने भएपछि शेयर बजारमा उछाल

एमाले उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने चर्चा चलेसँगै सोमबार शेयर बजार उचालिएको छ । आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीमा नियुक्त भएपछि आज मन्त्रीमण्डल विस्तार हुँदैछ । पहिलो

रवि लामिछाने मन्त्री बन्ने पक्का, कुन मन्त्रायल लेलान् ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए । तर,

देउवाले हाम्रो अपमान गरे- गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापतिको घरमा बैठक बोलाएको हुँदा नबोलाइ जान नपाएको र आफूहरु अपमानित भएको बताएका छन् । महामन्त्री गगन थापाले पोखरा लिटरेचर फेस्टिबलमा उनले यस्तो