
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् । बानियाँ देउवा

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने राहदानी विभागको निरीक्षण गरेका छन् । बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर गृहमन्त्री लामिछानेले त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित दुई जनाले उनीहरूविरुद्ध अदालतमा विचाराधीन मुद्दाको टुंगो नलागेसम्म संसद् बैठकमा भाग लिन नपाउने भएका छन्। प्रतिनिधिसभामा नेपाली कांग्रेस र एमालेबाट निर्वाचित क्रमशः टेकबहादुर गुरुङ र लक्ष्मी महतो

काठमाडौं । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ । हिजो मङ्गलबार काठमाडौंको न्युनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम ३

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट यस्तो आशा नगरेको बताएका छन् । प्रचण्डको व्यवहारबाट आफू निकै दुःखी भएको बताएका छन्। आफूहरूलाई जानकारी नै नदिई दाहालले नेकपा

प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार पदवहाली गरेलगत्तै आव्हान गरेको मन्त्रिपरिषद्को बैठक रोचक बनेको छ । आफ्ना आफ्ना मन्त्रालयमा पदवहाली गरेपछि तीन उपप्रधानमन्त्रीहरु विष्णु पौडेल, नारायणकाजी

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई बधाई दिएका छन् । सोमबार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मेयस साम्पाङले सामाजिक सञ्जालमार्फत लामिछानेलाई बधाई दिएका हुन् ।बधाई दिँदै

काठमाडौं । सरकारले संघीय संसदको अधिवेशन आह्वान गरेको छ । हिजो (सोमबार) बसेको नवगठित मन्त्रिपरिषदको बैठकले आगामी पुस २५ गते बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

बिग्रिएको अर्थतन्त्र सम्हाल्न घुमीघुमी अर्थमन्त्रालय पुगेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सोमबार मन्त्रालयमा कार्यभार सम्हाले । उनी अर्थमन्त्री बन्ने पक्का भएपछि शेयर बजारमा जस्तै मन्त्रालयमा पनि खुसियाली थियो । कार्यभार

नेपाली कांग्रेसले संघीयसहित प्रदेशका सरकारहरूको नेतृत्व गुमाएसँगै पार्टीभित्रको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। प्रधानमन्त्री र राष्ट्रपति दुवै पद कांग्रेसले नछाड्दा माओवादी लोकतान्त्रिक वाम गठबन्धन छाडेर एमालेसहितको नयाँ गठबन्धनबाट प्रधानमन्त्री

काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई दिइएको छ । सोमबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । सुरुमा उपप्रधान तथा गृहमन्त्री रवि