मुख्य डेस्क, Author at Himal Post - Page 58 of 574 Himal Post
  • २१ मंसिर २०८२, शनिबार
  •      Sat Dec 6 2025
Logo

मुख्य डेस्क

‘पठान’को कीर्तिमानी कमाई- सुल्तान र बाहुबली–२ को रेकर्ड ब्रेक

बलिउड फिल्म ‘पठान’को कीर्तिमानी कमाई तेस्रो दिन पनि उस्तै देखियो। ट्रेड एनालिस्ट तरण आदर्शको रिपोर्टका अनुसार ३ सय करोड नजिक पुगेको छ। फिल्मले आइतबार ५० करोडभन्दा बढी कलेक्सन गर्ने अनुमान

राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न कांग्रेसको माग

काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । उनले आज ट्विट गर्दै निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति

रवि लामिछाने आजै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्ने

सर्वोच्चको फैसलाले पदबाट हटेका रवि लामिछानेले आज नै नागरिकता पाएपछि पार्टी सभापति बन्ने भएका छन् । सर्वोच्चको फैसलासँगै उनको सभापति पद पनि गएको थियो । हाल कार्यवाहक सभापतिको जिम्मेवारी डोलप्रसाद

हारपछि जित सुनिस्चित हुन्छ- माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरू मात्रै सफल हुने बताएका छन् । राजविराजमा शनिबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राजनीतिक

नागरिक उन्मुक्ति पार्टी संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् । सरकारलाई समर्थन गरेको नागरिक

नागरिकता लिन जिल्ला प्रशासन जाँदै रवि लामिछाने

सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले आज नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया थाल्ने भएका छन् । उनी नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यायल काठमाडौं जाने भएका छन्। नागरिकता प्रमाणपत्र लिनका लागि उनले

भारतीय वायुसेनाको विमान दुर्घटना- दुई जहाज ठोक्किए, पाइलटको सकुशल उद्धार

मध्यप्रदेशको मुरैना जिल्लामा प्रहरीले एक पाइलटको शव फेला पारेको र दुई पाइलटको सकुशल उद्धार गरिएको जनाएको छ । मोरेनाको पहाडगढ क्षेत्रमा पाइलटको शव फेला परेको हो । घटनास्थलबाट दुई लडाकु

चितवन क्षेत्र नम्बर २ मा कहिले हुन्छ उपनिर्वाचन ?

चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछाने सांसदबाट पदमुक्त भएपछि त्यहाँ उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले सरकारसँग परामर्श गरेर छिट्टै मिति तोक्ने तयारी गरेको छ। यसबारेमा प्रधानमन्त्री पुष्पकमल

‘हि इज नेपाली’ सर्वोच्चभन्दा जनताको अदालत ठूलो हो – हर्क साम्पाङ

काठमाडौं- धरानका मेयर हर्क साम्पाङले सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा गरेको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । अदालतको फैसला आएसँग लामिछानेबारे चर्चा भैरहेको बेला हर्क साम्पाङले फेसबुकमा स्टाटस लेख्दै

यसरी तत्काल नेपाली नागरिक बन्न सक्छन् रवी

काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै गैरनागरिक बनेका रवि लामिछाने दुई दिनमै नेपाली नागरिक बन्न सक्ने छन् । अमेरिकी नागरिकता र पोसपोर्ट त्यागि सकेकाले लामिछानेले आइतबार नै पुनः नेपाली नागरिकता प्राप्त

रवी लामिछानेको मन्त्री र सांसद पद गुम्यो

सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले शुक्रबार अन्तिम सुनुवाइ गर्दै लामिछानेले नेपाली नागरिकता त्यागिसकेकाले

राष्ट्रपतिका लागि राष्ट्रिय सहमति गर्ने पक्षमा माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले