घनश्याम पौडेल/सन्धिखर्क, २० असोज । अर्घाखाँचीको मालारानी गाउँपालिका ३ सापडाडाँ भन्ने ठाउँमा शुक्रबार विहान बस दुर्घटना भएको छ । करिब ७० जना सवार रहेको वस दुर्घटना हुदाँ क्षती कम भएको छ
पाल्पा ,२० अशोज । आगामी मंसिर २१ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि पाल्पामा नेपाली काग्रेस र नेकपा एमालेले उम्मेद्वारको नाम छनौट गरेर केन्द्रमा सिफारिस गरेका छन्
पाल्पा, ९ भदौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले जिल्लाको तानसेनमा आफ्नो ४३ औं शाखा आइतबार उद्घाटन गरेको छ । एलआइसीका सहायक महाप्रबन्धक (डिजिएम) सुधीर सागरले विधिवत् पूजाआजा गरी रिबन काटेर उद्घाटन
वालिङ, ९ असोज । दशैँ नजिकिँदै गर्दा दशैँसँग जोडिएको मौलिक मनोरञ्जनको साधन हो, पिङ । यसलाई पनि लठ्ठे पिङ र रोटे पिङमा विभाजन गरिएको छ । पिङलाई नेपाली बृहत् शब्दकोशमा रूखका हाँगामा वा
शोभाखर पन्थी अर्घाखाँची, ९ असोज । आगामी मंसिर २१ गते हुने संघ र प्रदेशको निर्वाचनको अर्घाखाँची जिल्लामा चर्चा हुन थालेको छ । एउटा संघ र दुई वटा प्रदेश रहेको अर्घाखाँचीमा क्रियाशील राजनैतिक
गुल्मी, ९ असोज । गुल्मीको धुर्कोट गाउँपालिकाले स्वागतयोग्य निर्णय गरेको छ ।सदियौंदेखि कटुवालको काम गर्दै आएका तर राज्यले वेवास्ता गरेका कटुवालहरुको तलव पहिलो पटक तोकेको हो । सम्मान जनक परिश्रमिक
बागलुङ, ८ असोज । बागलुङको बरेङ पेरिडाडाँमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गएको छ । बागलुङ सदरमुकामबाट बाटाकाचौरका लागि छुटेको ग १ ज १३४ नम्बरको जीप दुर्घटना
भैरहवा, ७ असोज । गृहप्रशासन सुधार अन्र्तगत गृहमन्त्रालयले ल्याएको प्रहरी हाम्रो टोल–टोलमा अभियान शुक्रबारदेखि रूपन्देहीमा पनि सुरु भएको छ । प्रहरी प्रशासनलाई जनउत्तरदायी बनाउने उद्देश्यले गृहमन्त्रालयले देशभर प्रहरी हाम्रो टोलमा भन्ने अभियान
लुम्बिनी, ७ असोज । राष्ट्रको चौथो अंग पत्रकारिता पेशा र पत्रकारको संरक्षण सम्र्बद्धनमा टेवा पुरयाउने उद्देश्यले प्रेस सेन्टर नेपालले ५ पाँच बूंदे लुम्बिनी घोषणापत्र जारी गरेको छ । सूचनाको हकलाई
बुटवल,असोज ७ । पहिरो हटाएर एकतर्फि सडक सुचारु भएको केहि छिनमै पुनःखसेको पहिरोले सिद्धबाबामा कार र ट्रक पुरेको छ । २ जनाको घटनास्थलमै मृत्यु भएको छ । लु १ च
नवलपरासी, ६ असोज । नवलपरासीको सरावल गाउँपालिका ६ भुजहवामा टि–ट्वान्टी क्रिकेट टुर्नामेन्ट सुरु भएको छ । विजया दशमी तथा दिपावलीको श्री नव दुर्गा युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा २०
बुटवल, ६ असोज । द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी बुटवलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सोसल सर्भिस डे को अवसरमा कन्सलटेन्सीले रेडक्रस को सहयोगमा रक्तदान गरेको कन्सल्टेन्सीका रिजनल म्यानेजर