मुख्य डेस्क, Author at Himal Post - Page 570 of 575 Himal Post
  • ११ असार २०८३, बिहीबार
  •      Thu Jun 25 2026
Logo

मुख्य डेस्क

म्यादी बन्न ठेलम ठेल

भैरहवा : म्यादी प्रहरी बन्न रूपन्देहीबाट ९ हजार ८२ जनाले आवेदन दर्ता गराएका छन् । अगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि सरकारले देशभरबाट ५८ हजार दुई सय ६८ म्यादी

तिलोत्तमामा ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ मंसिर २३ देखि पुस ५ गतेसम्म

बुटवल : तिलोत्तमा व्यापार संघको अायाेजनामा मंसिर २३ देखि पुस ५ गतेसम्म ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ हुने भएको छ । संघले सोमबार मणिग्रामस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी मेलाको

प्युठानको झिमरुकले दियो बजार अनुगमन लाई तिब्रता

प्युठान : झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ शनिबार अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्य लाई ध्यानमा राख्दै खाध्य , किराना तथा औषधि पसलमा अनुगमन गरिएको हो

उबासंघ बुटवलको अध्यक्षमा हमाल १ सय ९० मतले बिजयी

आचार्य प्रदीप बुटवल : बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा खिमबहादुर हमाल निर्वाचित भएका छन् । हमालले ८ सय ६५ र कृष्णकुमार श्रेष्ठले ६ सय ७५ मत ल्याए । हमाल र

गुल्मीको एक हाटबजार ४ बर्ष बितिसक्दा पनि संचालनमा आएन

गुल्मी, २८ असोज । कृर्षकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्उे उद्देश्यले सदरमुकाम तम्घास नजिकै चारिखोलामा निमार्ण गरिएको हाटबजार निर्माण भएको चार बर्ष बितसिक्दा समेत संचालनमा आउन सकेको

बुटवल उद्योग बाणिज्य संघको चुनाव सुरु,मतदान साँझ ५ बजे सम्म

आचार्य प्रदीप बुटवल, २७ असोज । बुटवल उद्योग बाणिज्य संघको अधिबेसनको अन्तीम दिन नयाँ नेतृत्वको लागी मतदान भईरहेको छ । बि.स. २०१० सालमा स्थापित बुटवल उद्योग बाणिज्य संघको नयाँ नेतृत्वका

नेपाल हङकङसँग ८३ रनले पराजीत

काठमाडौं : आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग उसकै घरेलु मैदानमा भएको खेलमा नेपाल ८३ रनले पराजित भएको छ । टस हारेर ब्याटिङ गरेको हङकङले ५० ओभरमा सबै विकेट

डेंगुको महामारी फैलिने चेतावनी

बुटवल, २७ असोज । रूपन्देहीमा डेंगुको महामारी फैलिन सक्ने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले सजग रहन चेतावनी दिएको छ । पछिल्लो सातायता संक्रमण दर निकै उच्च भएको भन्दै छ वर्षअघिको जस्तै

‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’

यो वर्ष सबैका लागि आँखा स्वास्थ्यः आजै आफ्नो आँखा जाँच गराऔं भन्ने नाराका साथ विश्वभर विभिन्न कार्यक्रमहरु सञ्चालन भएको हो ।

TPL शुरुवाती खेलमा रकर्स र गोल्ड्सको बिजयी शुरुवात

आचार्य प्रदीप बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित द नेक्स्ट तिलोत्तमा प्रिमियर लिगको बिहिबार सम्पन्न खेलमा ज्ञानोदय गोल्डस र बुम रकर्सले बिजय शुरुवात गरेका छन । प्रतियोगिताको पहिलो दिन आज

कपिलवस्तुमा म्यादी प्रहरीको आवेदन दिन महिलाको भिड

कपिलवस्तु : जिल्ला प्रहरी कार्यालयमा कपिलवस्तुमा म्यादी प्रहरीको आवेदन दिन महिलाहरुको भिड लागेको छ । आगामी मंसिर महिनाका लागी निर्धारित केन्द्रिय र प्रदेशसभा निर्वाचनको सुरक्षाको लागी म्यादी प्रहरी पदमा माग

सिद्धबाबाको विकल्पमा नयाँ सडक खोज्दै पाल्पालि जनप्रतिनिधि

पाल्पा: सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अन्तर्गत सिद्धबाबा क्षेत्रमा लगातार पहिरो जाने, ढुङ्गा खस्ने समस्या भएपछि त्यसको विकल्प खोजिनुपर्ने अवस्थाका कारण बिकल्पहरुको अध्ययन अघि बढेको छ । सिद्धबाबामा ढुङ्गा