मुख्य डेस्क, Author at Himal Post - Page 544 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सुरु

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दोस्रो नगरसभा सोमबारबाट मणिग्राममा सुरु भएको छ । हिउँदे विधान अधिवेशनको रुपमा लिइने नगरसभामा विभिन्न १३ वटा ऐन, नियमावली, निर्देशिका प्रस्तुत गरी पारित गर्ने कार्यसूची

ग्लोवल रिचको १ दिने अष्टोलियन फेयर सम्पन्न

बुटवल । ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सीको आयोजनामा बुटवलमा अष्ट्रोलिया एजुकेशन फेयर आयोजना गरेको छ । अष्ट्रोलियामा अध्ययानका लागी जान इच्छुक बिद्यार्थीहरुलाई लक्षित गरे मेला आयोजना गरिएको सोमबार बुटवलमा पत्रकार सम्मेलन

समलिंगी विवाहलाई कानुनी मान्यता दिन माग

भैरहवा । सरोकारवालाहरुले समलिंगी बीच हुने विवाहालाई कानुनी मान्यता दिनको लागि आग्रह गरेका छन्। ११ बर्षदेखि समलिंगी सम्वन्धमा रहेका सुमन चेपाङले समलिंगी विवाहलाई कानुनी मान्यता नदिदाँ कानुनी रुपमै विवाह गरेर

रुपन्देहीमा अवैध १० किलो चरेससहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनामा अवैध १०किलो चरेस सहीत २ जनालाई गत बिहिबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोलीले सैनामैना –११, उत्तरबरौलबाट १० किलो ८ सय

दुर्गा तिवारी र बलु पौडेलको हत्या एउटै पेस्तोलबाट !

काठमाडौं । दुर्गा तिवारी र वसन्त पौडेल (बलु) को हत्यामा एउटै पेस्तोल प्रयोग भएको खुलेको छ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको ४ पुस २०७३ मा हत्या भएको थियो

स्वरुप परिवर्तन भयाे दाङ आन्दोलनको

दाङ । पाँच नम्बर प्रदेशको अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै चार दिनदेखि जारी आमहड्ताल र बन्द गएरातिदेखि फिर्ता भएको छ । संयुक्त सर्वदलीय संघर्ष समितिको हिजो बेलुका बसेको बैठकले

कपिलवस्तुमा चिसोबाट बचाउ अभियान

कपिलवस्तु । फेसबुक ग्रुप ब्रामण समाज नेपालको मुख्य सक्रियतामा कपिलवस्तुमा रहेका चेतनसील प्रतिस्ठान र सिद्धार्थ गौतम युवा क्लवको संयुक्त आयोजनामा बाणगंगा नगरपालिका भित्र रहेका अति बिपन्न तथा गरिब घर परिवारका

‘कौडीको भाउमा’ बहुमूल्य जडीबुटी

गुल्मी । व्यावसायिक प्रयोजनमा ल्याउन सके राम्रो आम्दानी हुने सयौं प्रजातिका बहुमूल्य जडीबुटी किसानले घाँस र दाउराका रूपमा प्रयोग गरिरहेका छन् । आँगनमै उपलब्ध सामान्य जडीबुटीका बारे किसानलाई जानकारी छैन । वन

गुल्मीको रिडी मेलामा ३७ करोडभन्दा बढीको कारोबार

गुल्मी । गुल्मीको रिडीमा सञ्चालन भएको रिडी मेलामा यस पटक रु ३७ करोडको कारोवार भएकोे छ । मकर सङ्क्रान्तिदेखि पाँच दिनसम्म सञ्चालन भएको उक्त मेलामा राखिएका ५०० भन्दा बढी स्टलबाट

हुँदै प्रदेशसभा सदस्यहरुको शपथ, यस्तो छ तयारी

काठमाडौं । प्रदेशसभा सदस्यहरुको आइतबार बिहान शपथ हुँदैछ । सातै प्रदेशसभामा निर्वाचित सदस्यहरुले सम्बन्धित प्रदेशको अस्थायी राजधानीमा पद तथा गोपनियताको शपथ हुन लागेको हो । संविधान र प्रदेशसभा निर्वाचन ऐनअनुसार

अाज प्रदेश सदस्यको शपथ

बुटवल । प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा

राजस्व संकलन को लक्ष्य पूरा

बुटवल । आन्तरिक राजस्व कार्यालय भैरहवाले चालू आर्थिक वर्ष २०७४÷७५ को प्रथम अर्धवार्षिक अवधिका लागि तोकिएको राजश्व संकलन लक्ष्य पूरा गरेको छ । कार्यालयले आवको पुष मसान्तसम्ममा ३ अर्ब ९१ करोड