मुख्य डेस्क, Author at Himal Post - Page 48 of 574 Himal Post
  • २० मंसिर २०८२, शुक्रबार
  •      Fri Dec 5 2025
Logo

मुख्य डेस्क

सर्वोच्चको पूर्णपाठपछि अब के हुन्छ रवि लामिछानेको राहदानीको मुद्दा ?

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी दुरुपयोगको कसूर कानून अनुसार निरूपण हुनुपर्ने विषय भन्दै अनुसन्धान गर्न सक्ने बाटो खोलिदिएको छ। लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्ण पाठमा

प्रधानमन्त्री प्रचण्डले अब डिजेल र पेट्रोलवाला गाडी नचढ्ने

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका छन्। मंगलबार सोलुखोला दूधकोशी जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हाइड्रोजन गाडी चढ्ने तयारीमा रहेको बताएका हुन्। उनले भने, ‘म

नेपाल बार एसोसिएसन पनि प्रचण्डको पक्षमा खुल्यो

काठमाडौँ । नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र पीडितलाई उचित न्याय प्रदान गर्न नेपाल सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरुरी रहेको बताएको छ । नेपाल

निर्वाचनको तयारी पुरा : ३ बने मतदान सकिने, साँझ नतिजा

फागुन २५ गते बिहीबार हुने राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको छ । ‘निर्वाचनको पूर्ण तयारीमा छौँ । मतपत्र छपाइ सकेर अधिकृतको कार्यालयमा पठाएका छौँ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले

बुधबार बिहानै काठमाडौं आइपुग्न सत्तारुढ आठ दलका सांसदहरूलाई निर्देशन

काठमाडौं– सत्तारुढ आठ दलको बैठकले आ–आफ्ना सांसदलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौं आइपुग्न निर्देशन दिएको छ। मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको आठ दलीय गठबन्धनको बैठकले राष्ट्रपति निर्वाचनका लागि

प्रचण्डविरुद्धको रिट राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वार हो- मेटमणि चौधरी

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डविरुद्धको रिटलाई राष्ट्रपति निर्वाचनअघिको प्रोक्सी वारको संज्ञा दिएका छन्। मंगलबार फेसबुकमार्फत् उनले रिट दायर गरेर इमोसनल ब्ल्याकमेलिङ गरिएको

रविको मुद्दाको फैसला पूर्णपाठ सार्वजनिक, राहदानीको विषयमा थप उल्लेख गरिरहन नपर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतले मंगलबार सार्वजनिक गरेको छ। गत माघ १३ गते सर्वोच्चले लामिछानेले नेपालको नागरिकता पुनः प्राप्ति गर्नुपर्ने

प्रचण्डको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि नेपाली कांग्रेस प्रचण्डको पक्षमा खुलेको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले द्वन्द्वकालीन घटनाको निरुपण संक्रमणकालीन न्यायबाटै

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा सुनवल प्रथम

रंजीत शर्मा/नवलपरासीपाल्हीनन्दन गाउँपालिका वार्ड न २ हरपुरमा सम्पन्न १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुनवल नगरपालिकाले प्रथम स्थान प्राप्त गरेको छ। शनिवारदेखि पाल्हीनन्दन गाउँपालिका वार्ड न २ हरपुरमा

माओवादीको चेतावनी- प्रचण्डविरुद्ध कारबाही अघि नबढाउ

काठमाडौं । नेकपा माओवादी केन्द्रले सत्य निरुपण तथा वेपत्ता आयोगको क्षेत्रधिकारका विषयमा कारबाही अगाडि नबढाउन चेतावनी दिएको छ । द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा लिने बताएका कारण प्रचण्डमाथि फैजदारी अभियोगमा

शाहरुख खानको ‘पठान’ले तोड्यो ‘बाहुबली २’ कीर्तिमान

एजेन्सी: शाहरुख खानको ‘पठान’ले एकपछि अर्को इतिहास रचिरहेको छ। हालै मात्र पठान हिन्दी भाषामा सर्वाधिक कमाउने फिल्मको सूचीमा एक नम्बरमा उक्लिएको छ। पठानले ‘बाहुबली २’ को कीर्तिमान भङ्ग गरेको हो।

नारायणगढ–मुग्लिन सडक खण्ड अब दिउसोमा बन्द नहुने

काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समय बन्द गरिँदै आएकोमा आजदेखि नियमित सञ्चालन गरिने भएको छ। भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि