मुख्य डेस्क, Author at Himal Post - Page 445 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

जाजरकोट अस्पताल: न एम्बुलेन्स, न एक्सरे

जाजरकोट- जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत

मालपोतका हाकिम दिउँसै रक्सीले मातेपछि…

जनकपुरधाम । कार्यालय समयमै रक्सीले मातेका मालपोत कार्यालयका प्रमुख प्रहरीको फन्दामा परेका छन् । कार्यालयमा दिउँसै रक्सी खाएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

पतिको अण्डकोष काट्ने श्रीमती पक्राउ

तेह्रथुम । पतिको अण्डकोष काटेर घाइते बनाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । म्याङलुङ नगरपालिका ३ बस्ने चन्द्रमाया रसाईलीले पनिको अण्डकोष काटेर घाइते बनाएको भन्दै प्रहीले पक्राउ गरेको हो

डा. शेखर कोइरालाले गरे नेकपाको यस्तो भविष्यबाणी

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सत्तारुढ नेकपाले सिजिङ पिङ विचारधारा स्विकारे नेकपा आफै सकिने भविष्यबाणी गरेका छन् । नेकपाको यो कदमले नेकपा सकिने मात्र नभई मुलुक नै धरापमा

६ किलोमिटर सडक, १० घण्टा जाम

काठमाडौं । चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् । काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको

भारतभन्दा नेपाल अगाडि

काठमाडौं। खुला दिसामुक्त घोषणा गर्नमा भारतभन्दा नेपाल अगाडि हुने भएको छ । सरकारले आगामी सोमबार (१३ असोजमा) नेपाललाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रम तय गरेको खानेपानीमन्त्री विना मगरले जानकारी दिइन्

किन लिए मुख्य सचिव रेग्मीले बिदा ?

काठमाडौं । मुख्यसचिव लोकदर्शन रेग्मी एक साताका लागि बिदामा बसेका छन् । रेग्मी बिदामा बसेकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ट सचिव शिशिरकुमार ढुंगानालाई निमित्त मुख्यसचिवको जिम्मेवारी दिइएको छ । मुख्यसचिव

गच्छदारले पाए ११ केन्द्रीय सदस्य र ६ सय महाधिवेशन प्रतिनिधि

काठमाडौ। नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समयोजनलाई निर्णयमा पु¥याएको हो

महात्मा गान्धीको हत्या मोदीले बोकेको विचारले भएको हो: इमरान खान

एजेन्सी- संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारत प्रशासित कश्मीरको मुद्दालाई उठाएका छन् । सत्तामा आएसँगै भारतसँग सम्बन्ध सुधार्नका लागि हात अघि बढाए पनि भारतबाट भने

भारतले विश्वलाई युद्ध दिन्न, बुद्ध दिएको दिन्छ : मोदी

एजेन्सी- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएका छन् । शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै मोदीले भने, ‘हामी त्यो देशका नागरिका हौँ, जसले विश्वलाई युद्ध

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-७९)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ अथ पञ्चदशोऽध्यायः श्रीभगवानुवाच ऊर्ध्वमूलमधःशाखमश्वत्थं प्राहुरव्ययम्। छन्दांसि यस्य पर्णानि यस्तं वेद स वेदवित्।।१।। आज्ञा भो अनि कृष्णको सुन सखे ! एकाग्र भै मन् दिई यो संसार

बानेश्वरमा शनिवार बृहत् सरसफाइ कार्यक्रम

काठमाडौं- नयाँ बानेश्वर व्यापार व्यवसायी सङ्घले शनिवार बृहत् सरसफाइको कार्यक्रम आयोजना गरेको छ। नयाँ वानेश्वर व्यापार व्यवसायी सङ्घले यसअघि पनि यस्ता खालका कार्यक्रम आयोजना गर्दै आइरहेको छ। शनिवार बिहान ७;३०