
रामेछाप- मौसम प्रतिकूलताका कारण गृहमन्त्री रामबहादुर थापा सवार सेनाको हेलिकोप्टर रामेछाप विमानस्थलमा अकास्मात अवतरण गरिएको छ । प्रदेश २ को सुरक्षा गोष्ठीमा कार्यक्रममा भाग लिन जनकपुर तर्फ जान लागेको एमआई –

काठमाडौं। नेपाली काँग्रेसमा नेता विजयकुमार गच्छेदार निर्णायक शक्ति बन्ने भएका छन् । फोरम लोकतान्त्रिकबाट काँग्रेस प्रवेश गरेका उनले शुरुमा उपसभापति पद पाए । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिले ११ केन्द्रीय सदस्य

धनगढी – बैतडीमा बस दुर्घटना भएको छ । दुर्घटना हुँदा २० जना घाइते भएका छन् । बैतडीको पाटन नगरपालिका–६ लार्खा भन्ने स्थानमा शनिबार बिहान साढे तीन बजे बस दुर्घटनामा परेको

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सडकको जाम खुलाउन छाडेर सी जिनफिङ बिचारको पछि लागेर नागरिकप्रति अन्याय गरेको आरोप लगाएका छन् । नेता सिंहले नौबिसे-नागढुंगाको सवारी जाम पनि

काठमाडौं– ओली सरकारका पाँच मन्त्री एकैपटक विदेश भ्रमणमा छन्।संविधान जारीपछि राजनीति स्थायित्व कायम भएसँगै जनताको आधारभूत आवश्यकता सरकारद्वारा पूरा हुने विश्वास लिएका जनताहरुको चाडबाडको मुखमा महङ्गीको मार परेका छन् ।

काठमाडौं–‘कालीचरण कोठामा आउँछन् भनेर साथी केआर खम्बूले भन्नुहुन्थ्यो। को रहेछन् यी कालीचरण ? मनमा जिज्ञासा थियो,’ डा. जंग चौहानले विगत सम्झिए, ‘कालीचरण भनेका त झापा आन्दोलनका केपी ओली रहेछन्।’ दर्शकदीर्घाबाट

काठमाडौं- आज (शनिबार) दिनभर देशैभर माैसम बदली भई वर्षा हुने अनुमान माैसमविद्ले गरेका छन्। साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन उनीहरूले सुझाव दिएका छन्। मौसम पूर्वानुमान महाशाखाकी

जाजरकोट- जाजरकोटको जिल्ला अस्पतालमा बिग्रिएको एम्बुलेन्स मर्मत नहुँदा बिरामीले सास्ती भोग्दै आएका छन् । बिरामीलाई दैनिक जिल्ला बाहिर सिफारिस गरेपनि निजी यातायातका साधनमा स्वास्थ्य संस्थामा लाने गरिएको छ । गत

जनकपुरधाम । कार्यालय समयमै रक्सीले मातेका मालपोत कार्यालयका प्रमुख प्रहरीको फन्दामा परेका छन् । कार्यालयमा दिउँसै रक्सी खाएर मातेका मालपोत कार्यालय महोत्तरीका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

तेह्रथुम । पतिको अण्डकोष काटेर घाइते बनाउने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । म्याङलुङ नगरपालिका ३ बस्ने चन्द्रमाया रसाईलीले पनिको अण्डकोष काटेर घाइते बनाएको भन्दै प्रहीले पक्राउ गरेको हो

नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले सत्तारुढ नेकपाले सिजिङ पिङ विचारधारा स्विकारे नेकपा आफै सकिने भविष्यबाणी गरेका छन् । नेकपाको यो कदमले नेकपा सकिने मात्र नभई मुलुक नै धरापमा

काठमाडौं । चाडपर्वमा एकै दिन लाखको संख्यामा यात्रुहरू काठमाडौंबाट घर जाने समयमा उपत्यकाबाट बाहिरिने नाका भने ज्यानमारा देखिएका छन् । काठमाडौंबाट बाहिरिने तथा भित्रिने मुख्य नाका नागढुंगा–नौबिसे तथा बीपी राजमार्गको