मुख्य डेस्क, Author at Himal Post - Page 442 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

एकाएक घट्यो सुनको मूल्य

काठमाडौं- लगातार नेपाली बजारमा उच्च अङ्कले मूल्य वृद्धि हुँदै आएको सुनको भाउ आज भने ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ७० हजार

प्रदिप पौडेल भन्छन: कुटेर आवाज बन्द हुँदैन, अंरिगाललाई ख़्याल होस

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले लगत्तै अर्का युवा नेता प्रदीप पौडेलले पनि सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीमाथिको आक्रमणको निन्दा गरेका छन् । नेता पौडेलले

फिलिपिन्समा शक्तिशाली भूकम्प

एजेन्सी- दक्षिणी फिलिपिन्सको डाभाओ अक्सिडेन्टल प्रान्तमा आइतबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पको धक्का छिमेकी इन्डोनेसियाको उत्तरी सुलावेशी प्रान्तमा समेत अनुभव गरिएको थियो। इन्डोनेसियाको भूगर्भ केन्द्रले समुद्रमा सुनामीको

एप्पलले ल्यायो नेपाली भाषा, नयाँ आइओएस १३.१.१ लन्च

बोस्टन : एप्पलले शुक्रबार ल्याएको आइओएस १३.१.१ अपडेटमा नेपाली भाषा समावेश गरेको छ। यसको आइओएस १३.१ सम्म नेपाली थिएन। यसअघि नेपाली लेख्न चाहनेले हिन्दी भाषाको किबोर्डको सहायता लिनुपर्थ्यो। आफ्नो आइफोन

ज्ञानेन्द्र शाहीमाथि कुटपिट गर्ने नेकपाकै कार्यकर्ता भएको दाबी

काठमाडौं- नेपालका लागि नेपाली अभियानका संयोजक तथा वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले वर्तमान सरकारले आफ्ना कार्यकर्ता परिचालन गरेर चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण गराएको गम्भिर आरोप लगाएका छन्। भण्डारीले शनिबार चितवनको चौबिसकोठीको

धादिङमा बस दुर्घटना: ५ घाइते, ४ गम्भीर

धादिङ : धादिङमा बस दुर्घटना भएको छ । नीलकण्ठ नगरपालिका -१३ मा यात्रुबाहक बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको छ ।

अर्घाखाँचीका विवशको भारतमा मृत्यु

नयाँ दिल्ली : अर्घाखाँचीका एक युवाको भारतमा मृत्यु भएको छ । रोजगारीका लागि भारत पुगेका अर्घाखाँचीका विवश कुँवरको मृत्यु भएको हो। १९ वर्षीय विवश कुँवर मालारानी गाउँपालिका–५ बाँगी, भण्डारा गौराका

पारस खड्काको नयाँ किर्तिमान

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नयाँ किर्तिमान बनाएका छन् । पारस खड्काले सिंगापुरविरुद्ध शतक प्रहार गर्दै नयाँ इतिहास रचेका छन् । सिंगापुरविरुद्ध ४९ बलमा शतक प्रहार गर्दै

ज्ञानेन्द्र शाहीलाई कांग्रेसको साथ्: सरकार बिरोधि निर्णायक आन्दोलन हुने (भिडियो)

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद डा. नारायण खड्काले भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई आफ्नो पार्टीको पूर्ण साथ, सहयोग र समर्थन रहेको स्पष्ट पारेका छन् । शनिबार राति

फेरी भूकम्पको धक्का

काठमाडौं । आइतबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रविन्दुका अनुसार आइतबार बिहान ७ः२७ मिनेट जाँदा बागलुङ र रोल्पा केन्द्रविन्दु भएर ४।४ रेक्टरस्केलको भूकम्पको धक्का महशुस गरिएको

गगन थापा भन्छन: पूर्वराष्ट्रपतिलाई उपचार खर्च दिनु कानुनविपरीत

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको उपचार खर्च व्यहोर्ने सरकारको निर्णय कानुनविपरीत भएको बताएका छन् । मन्त्रिपरिषदको मंगलबारको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च

प्र.म कार्यालय भन्छ: महासेठ र बिनाको मन्त्रालय लाजै लाग्ने भयो

काठमाडौं । प्रधानमन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका अधिकांश मन्त्रीको कार्यसम्पादन सशक्त र प्रभावकारी हुन नसकेको निष्कर्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले निकालेको छ । २१ वटा मन्त्रालयमध्ये आधा बढी मन्त्रालयको कार्यसम्पादन अत्यन्तै