मुख्य डेस्क, Author at Himal Post - Page 436 of 573 Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

मुख्य डेस्क

महरा भन्छन: भनेको नमान्दा यस्तो भयो

काठमाडौं : सभामुख कृष्णबहादुर महरामाथि एक महिलाले गम्भीर आरोप लगाएकी छन्। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएकी छन्। तर सभामुख महराले भने आरोप

महरा प्रकरण: नेकपामा खैलाबैला

काठमाण्डौ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेपछि सत्तारुढ दल नेकपाभित्र हलचल मच्चिएको । नेकपाबाट चुनाव लडेर दाङ क्षेत्र नम्बर २ बाट विजयी भएका महरालाई

महराको सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं : सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ। संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा

जर्बजस्ती करणीको आरोप: महरामाथि राजीनामाको दबाब

काठमाडौं- सभामुख कृष्णबहादु महरामाथि गम्भीर आरोप लागेको छ । संसदमा कार्यरत एक महिला कर्मचारीमाथि जर्बजस्ती गरेको आरोप लागेपछि उनीमाथि राजीनामाको दबाब बढेको हो । महरालाई तीनकुनेमा डेरा गरी बस्ने महिलाले

दुबई सवारी दुर्घटना: ६ नेपाली सहित ८ जनाको मृत्यु (नामसहित)

-समीर प्रकाश पाण्डे /दुबई दुबईको शेख मोहम्मद बिन जायद रोडमा सोमबार बिहान सडक दुर्घटना भएको छ । मिर्डीफ सिटी सेन्टर अगाडि १४ सीट फर्स्ट सेक्युरिटी ग्रुपको मिनी बस सामान सहितको

चिनियाँ राष्ट्रपति नेपाल आउने मिति तय: नेपाल र भारतलाई समान महत्व

काठमाडौं । चिनियां राष्ट्रपति सी चिनफिङको बहुप्रतिक्षित नेपाल भ्रमण आगामी अक्टोबर दोस्रो साता हुने भएको छ । उनी अक्टोबर १२ मा काठमाडौं ओर्लने छन् भने दोस्रो दिन बेइजिङ उड्ने छन्

कम्युनिस्टका नाममा कलङ्क जन्मिए: डा. कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कम्युनिस्टका नाममा नयाँ नवमण्डलेहरूको जन्म भएको बताएका छन् । नेपाली कांग्रेस चितवन क्षेत्र नम्बर १ ले रत्ननगरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै

दसैँमा बजार अनुगमनको नौटङ्की: लुट्ने र छुट्ने कारोवार

काठमाडौं । दसैं, तिहार लगायतका चाड पर्व नजिकिएसँगै देशै भर मौसमी बजार अनुगमन सुरु भएको छ । बजार अनुगमनको जिम्मा पाएका सरकारी तथा गैरसरकारी निकायहरू अहिले अनुगमनमा सक्रिय भएजस्तो देखिएका

अम्मरको बयान: प्रसुतिगृहको लापरवाहीले छोरा गुमाएँ, श्रीमतीको दुवै मृगौला ड्यामेज भयो

काठमाडौ- धादिङ गल्छी गाउँपालिका वडा नम्बर–४ का अम्मर परियारले काठमाडौं थापाथलीस्थित् प्रसुतीगृहका निर्देशक डा. जागेश्वर गौतमको लापरवाहीको कारण आफूले छोरा गुमाएको आरोप लगाएका छन् । त्यतिमात्रै होईन, आफ्नी पत्नीको स्वास्थ्य

९ सहसचिव सरुवा, नामसहित

काठमाडौं – सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले काज सरुवाको निर्णय गर्दै ती सहसचिवको सरुवा गरेको हो । संघीय सरकारले प्रदेश नं २

दसैंलाई हवाई टिकट सकियो

काठमाडौं । वर्षेनी दसैंका बेला यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ । वायुसेवा प्रदायक कम्पनीले दसैं आउन एक महिनाअघि नै हवाइजहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा

सरकार घोषणामा व्यस्त, कार्यकर्ता आक्रमणमा मस्त

काठमाडौं- करिब दुई साताअघि कांग्रेसको राष्ट्रिय जागरणको अन्तिम दिन नेपालगञ्‍जमा नेकपा कार्यकर्ताद्वारा आक्रमण भयो । आक्रमणका क्रममा बाँकेकी कांग्रेस जिल्ला सभापति किरण कोइरालाको हात भाँचियो । कांग्रेसले त्यसको विरोध गर्‍यो