मुख्य डेस्क, Author at Himal Post - Page 434 of 574 Himal Post
  • ३ माघ २०८२, शुक्रबार
  •      Fri Jan 16 2026
Logo

मुख्य डेस्क

महरा-शाही काण्डमा उपराष्ट्रपतिका छोरा दिपेशले मुख खोले

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले निवर्तमान सभामुख कृष्णबहादुर महरा र संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाही प्रकरणबारे मुख खोलेका छन् । उनले आज (बुधबार) आफ्नो फेशबुकमा

१२ लाख यात्रु बाहिरीए

काठमाडौं – दशैँ मनाउनका लागि काठमाडौँ उपत्यकाबाट झण्डै १२ लाख यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यही असोज ५ गतेदेखि आजसम्म ११ लाख ९१ हजार ९८८ यात्रु

चन्द्रागिरिमा भेरियो युवकको शव

काठमाडौं– काठमाडौंको चन्द्रागिरिस्थित त्रिभूवनपार्क नजिक एक युवाको शव फेला परेको छ । चन्द्रागिरी नगरपालिका वडा नं.४ त्रिभूवनपार्कस्थित वडा नं.४ र ७ को बीच भागमा रहेको खोलामा एक युवाको शव फेला

रोशनी शाहीले प्रहरीमा निवेदन दर्ता गरिन्

काठमाडौं– निवर्तमान सभामुख कृष्णबहादुर महरालाई यौन दुर्व्यवहारको आरोप लागेर मिडियामा आएकी महिलाले प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ।

पार्टीभित्रै महरालाई दुवै पदबाट मुक्त गराउने सक्रिय

बीबीसी- सङ्घीय संसद्‍ सचिवालयले सूचना टाँस गरेपछि सभामुखबाट कृष्णबहादुर महराले मङ्गलवार दिएको राजीनामा औपचारिक रूपमा टुङ्गोमा पुगेको छ। महराले सुरुमा पठाएको राजीनामा पत्रमा अनुसन्धान गर्न सहज होस् भनी नैतिकताको आधारमा

बढ्यो सुनको मूल्य

काठमाडौं । मङ्गलबार केही गिरावट आएको सुनको मूल्य आज स्थानीय बजारमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ६०० ले

महरालाई सांसदबाट पनि हटाउने पार्टीको तयारी

काठमाडौं । सहकर्मी महिलालाई यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सांसद पदबाट पनि राजीनामा दिन दबाब बढेको छ । यौन दूराचारको आरोप लागेका महरालाई सांसद पदमा

ओली र प्रचण्डले सिसिटिभीमा महरालाई महिलाको घरमा देखेपछि…

काठमाडौं- महिलामाथि यौन दुव्र्यवहारको आरोपपछि समामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको राजनीतिक भविष्य अन्योलमा परेको छ। संसदमै कार्यरत महिला कर्मचारी रोशनी शाहीले आइतबार राति आफूमाथि यौन दुव्र्यवहार गरेको आरोप लागएपछि नेकपाले

प्रकाशमान सिंहले भने: महरालाई कारबाही नगरे नेकपा सकिन्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही नगरे नेकपा सकिने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास

डा.भट्टराई भन्छन: सत्ता र धनको बलमा अपराध लुकाईयो

काठमाडौं- पुर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पुर्वसभामुख कृष्ण बहादुर महरा काण्डलाई लक्षित गर्दै सत्ता शक्ति र धनको बलमा अपराध लुकाउने अभ्यास भएको भन्दै व्यंग्य गरेका छन् ।

रोशनी शाहीले भनिन: प्रहरीले मलाई धम्क्याए, टर्चर गरे

काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने महिला कर्मचारी रोशनी शाहीले यो प्रकरणमा एकपछि अर्को गरेर धाराप्रवाह नयाँ नयाँ पोष्ट गरेकी छिन् । उनले कहिले महराको राजनीति नसकिने त कहिले

सी भ्रमण: जे नहोस् भन्ने थियो, त्यही भयो

काठमाडौं- चीनबाट २३ वर्षपछि राष्ट्रपति आउँदै छन्, यस्तो बेला जे नहोस् भन्ने चाहना थियो, आखिर त्यही भएर छाड्यो। समयमै यो समस्या समाधान गर्न सकिएन भने भ्रमणमै असर पर्ने पक्का छ।