मुख्य डेस्क, Author at Himal Post - Page 424 of 575 Himal Post
  • १३ असार २०८३, शनिबार
  •      Sat Jun 27 2026
Logo

मुख्य डेस्क

सी जिनपिङले ओलीसँगै हुँदा दिएका थिए ‘हड्डी भाँच्ने’ चेतावनी

बीबीसी । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको समयमा कठोर चेतावनी दिँदै ‘चीनलाई टुक्र्याउने प्रयास गर्नेको हड्डी धुलो बनाउने’ बताएका छन् । नेपालका प्रधानमन्त्री ओलीसँग शनिबार भेटघाटको क्रममा सीले उक्त

एभरेष्ट बैंकले कति दिंदैछ लाभांश ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले २५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ। बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने कर सहित) र ५ प्रतिशत

महरा भोलि अदालतमा

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार अदालतमा उपस्थित गराइने भएको छ । आज अदालत बन्द हुने भएका कारण उनलाई भोलि मात्रै अदालत समक्ष उपस्थित

प्रधानमन्त्री ओलीको विदेश भ्रमण तय

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली विदेश भ्रमणमा जाने भएका छन् । असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन ओली अजरवैजान जाने भएका हुन् । सम्मेलनमा भाग लिनको लागि प्रधानमन्त्री

ओली प्रचण्ड बैठक: सभामुख टोपबहादुर रायमाझी कि जर्नादन शर्मा ?

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबिचको बैठक सकिएको छ । बैठकमा चिनिया रास्ट्रपति सी भ्रमणको समिक्षा देखि नयाँ सभामुखको विषयमा छलफल भएको जनाईएको

राष्ट्रपति ‘सी’ले नेकपा नेताहरूलाई भने: कम्युनिष्ट बन्नको लागि सरल र पारदर्शी बन्नुहोस

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनफिङले कम्युनिष्ट नेताहरूले अपनाउनुपर्ने व्यबहार र आचरणबारे नेताहरूलाई सुझाव दिएको बुझिएको छ । उनले तडकभडकपूर्ण जीवन नबिताउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वलाई सुझाव दिएका छन् ।

बालबाटिका क्रीकेट कप: ब्राइट फ्युचर विजयी

बाैनिया,कैलाली ।प्रथम प्रदेश स्तरिय बालबाटिका क्रिकेट लिग -२०७६ काे दाेस्राे दिनकाे पहिलो खेलमा ब्राइट फ्युचर विजयि भएको छ । कैलाली नेसनल टस जितेर पहिले फिल्डिङ्ग गर्दा ब्याटिङ गरेकाे ब्राइट फ्युचरले

भारतीय क्रिकेटको अध्यक्षमा सौरभ गांगुली

एजेन्सी। भारतीय क्रिकेट बोर्ड (बिसीसीआई)को अध्यक्षमा पुर्व कप्तान सौरभ गांगुली आउने लगभग पक्का भएको छ। गांगुली भारतका सफल कप्तानका रुपमा चिनिन्छन्। बिसीसीआईको अध्यक्षमा गांगुली आउने पक्का भए पछि भारतीय क्रिकेटमा

राष्ट्रपति सीलाई कुनै हतारो थिएन

काठमाडौं- नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् । बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी

थाहा नगरपालिका: वडा कार्यालय अज्ञात समुहले जलाए

हेटौंडा : मकवानपुरको थाहा नगरपालिका–५ को वडा कार्यालयमा आगजनी भएको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा आइतबार राति अज्ञात समूहले आगजनी गरेको हो। आइतबार राति करिब ११ः४० बजे आगजनी गरिएको

महराको बयान अस्पतालमै लिइने: स्वास्थ्यमा सुधार भएन

काठमाडौं- उच्च रक्तचापको समस्या देखिएपछि गत बिहीबारदेखि नर्भिक अस्पतालमा उपचारत निवर्तमान सभामुख कृष्ण बहादुर महराको बयान अस्पतालमै लिने तयारी भएको छ । महराको स्वास्थ्य अवस्था अझै खतरामुक्त नभएकाले अस्पतालबाट बाहिर

सरल गीता (श्रीमद्भागवद्गीताको नेपाली पद्यानुवाद, शृङ्खला-९५)

~स्व. पण्डित जीवनाथ उपाध्याय अधिकारी~ श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात्। स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम्।।४७।। आफ्नू धर्म निकृष्ट नै किन नहोस् त्यै हुन्छ हित्‌कारक पाउन्नौ परधर्मबाट तिमीले कल्याणकारी फल। आफ्ना जाति निमित्त शास्त्रहरूमा