मुख्य डेस्क, Author at Himal Post - Page 408 of 574 Himal Post
  • ४ माघ २०८२, शनिबार
  •      Sat Jan 17 2026
Logo

मुख्य डेस्क

सुन घट्यो, चाँदी घटेन

काठमाडौं : सुनको भाउमा सामान्य गिरावट आएको छ। सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार २ सयले घटेर ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ। सोमबार

दुर्गेश थापा पक्राउ

काठमाडौँ । गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय अपराध महाशाखाको टोलीले बालाजुबाट पक्राउ गरेको हो । तिहारको सन्दर्भमा निकालेको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीतले सामाजिक सहिष्णुता

वृद्धभत्ता दिने उमेरका नेतालाई नेविसंघको सत्ता दिने तयारी

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) नेतृत्व बिहीन भएको नौं महिना भइसकेको छ । नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेविसंघ नेतृत्व बिहीन हुँदा निकै ओझेलमा परेको

विप्लव नेकपाको १२ बुँदे निर्णय (विज्ञप्ति सहित)

काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले १२ बुँदे निर्णय गर्दै केन्द्रीय समितिको बैठक सम्पन्न गरेको छ । पार्टीको आठौं पूर्ण बैठकले उक्त निर्णय गर्दै बैठक सम्पन्न गरेको विज्ञप्तिमार्फत

ओली सरकारका मन्त्री यसरी डुबे भ्रष्टाचारमा चुर्लुम्म: यस्ता छन प्रमाण

नेकपा नेतृत्वको सरकार गठन भएपछि भ्रष्टाचार नियन्त्रण हुने जनअपेक्षा थियो । तर सरकारका मन्त्रीहरु नै भ्रष्टाचारमा निर्लिप्त भएका कारण भ्रष्टाचार झन् बृद्धि भएको छ । भौतिक पूर्वाधार तथा यातायात, सहरी

आइजिपी खनालमाथि कारबाहीको सिफारिस

काठमाडौं- कुमार पौडेल ‘इन्काउन्टर’का नाम फेक इन्काउन्टर रहेको राष्ट्रिय मानवअधिकार आयोगको निष्कर्षले प्रहरी भित्र खलबल मच्चिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज पौडेललाई प्रहरीले समातेर इन्काउन्टर गरको

आलमले पोलीग्राफ टेस्ट गर्न मानेनन: कसैलाई नचिनेको बयान

काठमाडौं- १७ जनाको क्रूर हत्याको आरोपमा हिरासतमा रहेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्। घटनाका बारेमा साँचो-झुटो के बोल्यो भन्ने पत्ता लगाउन प्रयोग गरिने

प्रसूति अस्पताल: सेवा होइन, पीडा र समस्या मात्र पाइन्छ

काठमाडौं- थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा बिरामीले सहज रूपमा सेवा पाउन नसक्दा सास्ती बेहोर्न बाध्य छन् । बिरामी उपचारका लागि टाढाटाढाबाट अस्पताल आउने गरे पनि सहज रूपमा सेवा पाउन

विप्लवले बर्खास्त गरेलगत्तै पक्राउ परे लोहनी

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनीलाई पदबाट बर्खास्त गरेलगत्तै प्रहरीले पक्राउ गरेको छ । लोहनीलाई प्रहरीले भरतपुरस्थित उनकै घरबाट मंगलबार पक्राउ गरेको हो । प्रहरीले अहिले

एक्लिंदै ओली: झलनाथ खनाल पनि ‘फायर’

काठमाडौं- नागढुंगा–सिस्नेखाला २.६८ किलोमिटर सुरुङमार्गको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । साढे ३ वर्षमा निर्माण सक्ने गरी सुरुङमार्गको सोमबार निर्माण शिलान्यास गरिएको हो । ‘ऊर्जा, खानेपानी, सिँचाइका लागि हामीले नहर

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष समूह विच ‘ग्याङ फाइट’

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा जनप्रतिनीधि विचको विवाद उग्र बन्दै गएको छ । विवादकै कारण गाउँपालिकाका अध्यक्ष र वडाअध्यक्ष समूह विच झडप हुदाँ ३ जना जना घाईते भएका छन भने

तोकियो मेलम्चीको पानी आउने मिति

काठमाडौं- मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भई काठमाडौं उपत्यकामा पानी ल्याउने भनेर सरकारले विगतमा बारम्बार समयसीमा तोक्दै आए पनि आयोजना अलपत्र छ। सरकारले नयाँ ठेकेदारलाई बाँकी कामको जिम्मा लगाएपछि फेरि