मुख्य डेस्क, Author at Himal Post - Page 378 of 573 Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

मुख्य डेस्क

अमरेशकुमार भन्छन: सेनाले पेट्रोल बेचेर बस्ने कि सिमानामा सुरक्षा गर्ने?

काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने कि सीमानामा सुरक्षा गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा

दाङको घोराहीमा पनि भारत बिरोध प्रदर्शन

दाङ- भारतीय पक्षले गरेको सीमा अतिक्रमण विरुद्ध दाङको घोराहीमा पनि प्रदर्शन गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)को आयोजनामा विरोध कार्यक्रम भएको बताइएको छ। भारतले जारी गरेको नयाँ नक्सामा

सीमाना सुरक्षा गर्न नेपाली सेना चाहियो: पम्फा भुसाल

काठमाडौं – नेकपाकी सांसद पम्भा भुसालले सीमा क्षेत्रमा सेना परिचालन गर्न माग गरेकी छन् । राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै समिति सदस्य समेत रहेकी सांसद भुसालले सेनालाई

सीमानामा सुरक्षााकर्मी खटाउने तयारी

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले दार्चुलामा सीमा सुरक्षा बढाउने तयारी सरकारले गरेको जानकारी दिएका छन् ।संसदको राज्य व्यवस्था समितिको बैठकमा थापाले यस्तो बताएका हुन् । गृहमन्त्री बादलले यसबारे जानकारी

एक इन्च पनि जमिन छाडिन्न: प्रचण्ड

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतबाट सिमा विवादबारे तत्काल अन्तराष्ट्रिय स्तरमा जान नहुने बताएका छन् । राज्यव्यवस्था समितिको सदस्यका रुपमा आजको बैठकमा उपस्थित हुँदै

अज्ञात समुहद्वारा बसमा आगजनी

विशाल पाण्डेय/सुखड,कैलाली कैलालीमा पार्किङ गरि राखिएको बसमा आगजनि गरिएको छ । जिल्लाको घोडाघोडी नगरपालिका -४ सिमथरीमा सडकमा पार्किङ गरिरहेको अवस्थामा आइतबार राती अज्ञात समुहद्बारा बसमा आगजनि गरिएको हो । करिब

तरुण दल महासचिव लागे ‘कांग्रेस जिताउने’ अभियानमा

काठमाडौं । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले ‘तरुण निर्वाचन यात्रा २०७६’ सुरु गरेका छन्। आइतबार सुरुवात गरिएको अभियान भक्तपुर– १ ‘क’ बाट सञ्चालन गरेका हुन् । उनले भक्तपुरबाट सुरु

भारतका उद्योगमन्त्रीले दिए राजीनामा

काठमाडौं- भारतका केन्द्रीय मन्त्री अरविन्द सावन्तले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको मन्त्रिमण्डलबाट राजीनामा दिएका छन्। उनी शिवसेना पार्टीका तर्फबाट लोकसभाका सांसद हुन्। सावन्त मोदी सरकारमा ठूला उद्योगमन्त्री थिए। उनले सामाजिक सञ्जाल

एआईजी ठूले राई प्राधिकरणको सीईओ बन्ने

काठमाडौं- ऐन बनेको २० महिनापछि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखका लागि आवेदन माग गरिएको छ। गृहमन्त्रालयले प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ)का लागि २०७६ कात्तिक ८ मा आवेदन

जनार्दन शर्मा र पम्फा भुसाल ‘इन’ वर्षमान ‘चेन्ज’

काठमाडौं- प्रधानमन्त्री केपी ओली मन्त्रिपरिषद्को व्यापक पुनर्गठन गर्ने तयारीमा लागेका छन्। मन्त्रिपरिषद् पुनर्गठन १४ मंसिरको उपनिर्वाचन अघि कि पछि भन्ने मात्र टुंगो लागेको छैन। ओली वर्तमान मन्त्रिपरिषद्मा व्यापक परिवर्तन गरेर

रक्सोल नाका बन्द गर्ने तयारी

काठमाडौं- भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक गर्ने महत्वाकांक्षासहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि वीरगञ्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ।

सीमा विवाद समाधान गर्न भारत सकारात्मक

काठमाडौं- नेपाल–भारतका बीच उत्पन्न सीमा विवाद समाधान गर्न भारत सकारात्मक बन्ने संकेत देखिएको छ। नेपाल सरकारले कूटनीतिक र राजनीतिक पहल थाल्ने बताइरहेको बेला भारतले वार्तामार्फत सीमा विवाद समाधान गर्न सकिने