
काठमाडौँ- नेपालको भूभाग राखेर भारतले आफ्नो नयाँ नक्सा जारी गरेपछि भारतविरुद्ध जनता आक्रोशित भएका छन् । विभिन्न पक्षबाट जमिन फिर्ता गर्नुपर्ने भन्दै भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी भइरहेको

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयसहित मन्त्रिपरिषद्का सदस्यहरू फेर्न चाहेपछि सत्तारूढ नेकपाका नेताहरू आन्तरिक लबिइङमा उत्रिएका छन् । यो महिना सकिएलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनाअनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले

काठमाडौं – जिल्ला अदालत रौतहटमा कांग्रेस सांसद मोहम्मद आफताब आलमलगायतविरुद्ध विभिन्न ३ वटा मुद्दा दायर भएपछि दुई जना साक्षीले मुद्दा नै प्रभावित गर्ने प्रयासमा इजलासमै निवेदन दिए । रौतहट विस्फोटमा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय १२ वर्ष अगाडी प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या देखिएपछि उपचारको विकल्प खोज्दै छन्। उपचारकै विकल्प खोज्न प्रधानमन्त्री ओलीकी निजि चिकित्सक अमेरिका पुगेकी छन्।

काठमाडौं- प्रचण्डका घरबेटी तथा सैलुङ कन्स्ट्रक्सनका प्रमुख शारदाप्रसाद अधिकारीको फोटोमा बाँदरको फोटो जोडेर नगरकोटका पोल पोलमा टाँसिएको छ। नगरकोटका स्थानीय तथा पर्यटन व्यवसायीले उनको विरोध बिरोध गर्दै यसरी पोल र

श्री नरेन्द्र दामोदरदास मोदी,प्रधानमन्त्री, भारत गणराज्य कुशल छौं र यहाँको कुशलता चाहन्छौं । भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन । अनादिकालदेखि यी भुभागमा बसिआएका मानिसहरुबीचको

काठमाडौं- मंगोलियन हर्ट ब्यान्डका चर्चित गायक राजु लामाको नयाँ गीत सार्वजनिक भएको छ। लामो अन्तरालपछी ब्याण्डले नया गीत सार्वजनिक गरेको हो । ‘बिस्तारै बिस्तारै’ बोलको म्युजिक भिडियो सहित मंगोलियन हर्टको

काठमाडौँ। अभिनेत्री शिल्पा पोखरेलले सर्वोच्चमा हालेको रिट खारेज भएको छ। सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोज कुमार शर्माको संयुक्त इजलाशले उनको रिट खारेज हुने फैसला गरेको सर्वोच्चका सूचना अधिकारीले जनाएका

काठमाडौं- भारतको दोस्रो ठूलो राज्य महाराष्ट्रमा राष्ट्रपति शासन लागू हुने भएको छ। बिधानसभा चुनावपछि कुनै पनि राजनीतिक दलले सरकार बनाउने अवस्था सिर्जना नभएपछि त्यहाँ राष्ट्रपति शासनका लागू गर्न खोजिएको हो।

काठमाडौं : चिकित्सा शिक्षाको सुधारका लागि अनसनरत अभियन्ता डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन्। कात्तिक १७ गते देखि डडेलधुरामा १७औँ अनशन सुरु गरेका केसीले मंगलबार ९ औं दिनमा स्थगित गरेका

काठमाडौं । रौतहटको एक प्रहरी चौकीमा विष्फोट भएको छ । जिल्लाको इशनाथ नगरपालिकामा रहेको मठिया प्रहरी चौकीमा विस्फोट हुँदा एक जना प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा सेन्ट्री

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलबार काठमाडौं आइपुगेका छन् । विमान बंगलादेशको विशेष उडानबाट बंगलादेशका राष्ट्रपति पत्नी रशिदा हमिदसहित मंगलबार दिउँसो काठमाण्डौ