मुख्य डेस्क, Author at Himal Post - Page 375 of 574 Himal Post
  • २६ जेष्ठ २०८३, मंगलवार
  •      Tue Jun 9 2026
Logo

मुख्य डेस्क

लिपुलेक नेपाल, चीन र भारतकै केन्द्र हो: देउवा

कैलाली । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले कालापानी र लिम्पियाधुरा नेपालकै भूभाव भएको भन्दै यसमा कुनै विवाद गरिराख्नु पर्ने अवस्था नभएको बताएका छन् । बिहीबार प्रेस युनियन कैलालीले धनगढी

पिआर लिने कर्मचारीले पेन्सन नपाउने

काठमाडौं- अब विदेशमा पिआर कार्ड लिने निजामती कर्मचारीको पेन्सन सुविधा रोक्न आवाज उठेको छ। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा यसबारे छलफल भएको छ। समितिमा छलफलको क्रममा रहेको निजामती सेवा

सीमाबारे चीनले भन्यो: नेपालको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्छौं

काठमाडौं । भारतले आफ्नो नक्सामा नेपाली भूमी गाभेको विषयमा चीनले पनि मुख खोलेको छ । धेरैदिन मौन बसेको चीनले बिज्ञप्ति निकाल्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । बिहीबार साँझ काठमाडौंस्थित

अमेरिकी राजदुतद्वारा जानकी मन्दिर र मिथिला संस्कृतिको प्रसंशा

काठमाडौं- अमेरिकी राजदुत र्‍यान्डी बेरीलाई प्रदेश नम्बर २ को राजधानी जनकपुरमा भब्य स्वागत गरिएको छ । राजदुत बेरी र उनको टिम मिथिलानगरी जनकपुर भ्रमणमा पुगेका थिए । राजदुत बेरीको टिमलाई

विद्या भट्टराईको उमेम्दवारीले महिलालाई थप ऊर्जा

कास्की- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सीता गिरीले विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताएकी छन् । कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिद्या भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीपत्नी

देउवाको निर्देशन: भारत र मोदीको होइन सरकारको विरोध गर्नुहोस

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संगठनहरूलाई भारतविरुद्ध नारा जुलुश नगर्न र मोदीको विरोध नगर्न कडा निर्देशन दिएको खुलेको छ । यसअघि उनले भारतविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएका थिए

नवनियुक्त उपकुलपतिलाई नेविसंघको १५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटासँग चार वर्षभित्रमा गर्ने कामको योजना माग गरेको छ । बिहीबार उपकुलपति प्रध्यापक डा. बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको

‘महजोडी’लाई ‘सूर्य रत्न सम्मान’

काठमाडौं । वरिष्ठ हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य ‘महजोडी’लाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मानित् गरिने भएको छ । उनीहरूलाई जापानको टोकियोमा हुँदै गरेको ‘सूर्य इन्टरनेशनल अवार्ड

गौतमबुद्ध विमानस्थल एक वर्षभित्र संचालन: भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्‍त्री भट्टराईले उक्त

भारतको सबैभन्दा ठूलो निजि बैंक नेपालमा आउंदै

काठमाडौं- भारतको सबै भन्दा ठुलोबैंक नेपाल आउने भएको छ। भारतीय निजी क्षेत्रले लगानी गरेको यो बैंक आईसीआईसीआई बैंक नेपाल भित्रने भएको हो । बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्ने प्रकृया अगाडी

सल्यानमा जीप दुर्घटना, दुईको मृत्यु, आठ घाइते

काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घनामा परी आठ जना घाइते भएका छन् । सल्यान फलावाङबाट दाङ जाँदै गरेको

सन्दीप लामिछाने बने महङ्गो खेलाडी

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने