काठमाडौं- अमेरिकी राजदुत र्यान्डी बेरीलाई प्रदेश नम्बर २ को राजधानी जनकपुरमा भब्य स्वागत गरिएको छ । राजदुत बेरी र उनको टिम मिथिलानगरी जनकपुर भ्रमणमा पुगेका थिए । राजदुत बेरीको टिमलाई
कास्की- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य सीता गिरीले विद्या भट्टराईको उमेम्दवारीले राजनीतिमा महिलालाई थप ऊर्जा मिलेको बताएकी छन् । कास्की–२ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार बिद्या भट्टराई स्वर्गीय रवीन्द्र अधिकारीपत्नी
काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका संगठनहरूलाई भारतविरुद्ध नारा जुलुश नगर्न र मोदीको विरोध नगर्न कडा निर्देशन दिएको खुलेको छ । यसअघि उनले भारतविरुद्ध आन्दोलन चर्काउन निर्देशन दिएका थिए
काठमाडौं : नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बास्कोटासँग चार वर्षभित्रमा गर्ने कामको योजना माग गरेको छ । बिहीबार उपकुलपति प्रध्यापक डा. बास्कोटालाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको
काठमाडौं । वरिष्ठ हाँस्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्य ‘महजोडी’लाई ‘सूर्य रत्न सम्मान २०१९’ बाट सम्मानित् गरिने भएको छ । उनीहरूलाई जापानको टोकियोमा हुँदै गरेको ‘सूर्य इन्टरनेशनल अवार्ड
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले एक वर्षभित्र निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा ल्याउने घोषणा गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले उक्त
काठमाडौं- भारतको सबै भन्दा ठुलोबैंक नेपाल आउने भएको छ। भारतीय निजी क्षेत्रले लगानी गरेको यो बैंक आईसीआईसीआई बैंक नेपाल भित्रने भएको हो । बैंकले नेपालमा सम्पर्क कार्यालय खोल्ने प्रकृया अगाडी
काठमाडौं । सल्यानको त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित बडागाउँमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घनामा परी आठ जना घाइते भएका छन् । सल्यान फलावाङबाट दाङ जाँदै गरेको
काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० क्रिकेट लिगका लागि महङ्गो ड्राफ्टमा परेका छन् । सन्दीप ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । सन्दीप ड्राफ्टमा पर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्न चाहेका छन् । उनले यसका लागि गृहकार्यसमेत अगाडि बढाइसकेका छन् । केही महिना अघिदेखि मन्त्री हेरफेर हुने विषयले चर्चा पाए पनि
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा समाप्त हुने भविष्यवाणी गरेका छन् । उनले नेपालको कम्युनिस्ट आन्दोलनलाई ‘कुहिरोको काग’को संज्ञा समेत दिएका छन् । तत्कालीन नेकपा एमाले
झापा – नेपाली कांग्रेसका नेताहरुले नेपालको सीमा अतिक्रमणविरुद्ध लड्नका लागि कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। भारतको नयाँ नक्सामा नेपालका सीमा क्षेत्र लिपुलेक, लिम्पियाधुरा तथा कालापानी गाभिएपछि उनीहरुले सीमा अतिक्रमणकाविरुद्ध चर्को आवाज