मुख्य डेस्क, Author at Himal Post - Page 373 of 574 Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

मुख्य डेस्क

भारतबारे नबोलेको भन्दै उपेन्द्र र बाबुरामलाई कार्यकर्ताले यसरी थर्काए

काठमाडौं- भारतले नेपाली भूमि समावेश गरेपछि पार्टीको आधिकारीक धारणा सार्वजनिक नगरेको र सिमा विवादबारे नबोलेको भन्दै समाजवादी पार्टीका नेताहरूले अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई र्‍याखर्‍याख्ती पारेका छन् ।

आलम जेल चलान

रौतहट । हत्या अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले उनलाई थुनामा राख्न आदेश दिएको हो । 

मन्त्रिपरिषद् बैठक बोलाइयो, के हुँदैछ छलफल ?

काठमाडौं- शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । बैठक साँझ ६ बजे बस्ने बताइएको छ। बैठकमा मन्त्रिमण्डल फेरबदल र सचिवालयको नियुक्तिको बिषयमा

अब सहकारी पनि सामाजिक सुरक्षा कोषमा

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन्। मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा

साधारण तारेखमा रिहा भइन नायिका शिल्पा

काठमाडौं । बहुविवाहको मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् । शिल्पालाई आज न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । निर्माता छविराज

महरा काण्डको खुलासा गर्ने पत्रकार शिवाकोटीले पाए पुरस्कार

काठमाडौं– महरा काण्डको रहस्य बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटी पुरस्कृत भएका छन्। उनलाई ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । हाम्राकुरा डट कमका संस्थापक सम्पादक समेत रहेका सिवाकोटीलाई नेपाली

प्रहरी नै पक्राउ परेपछि…

जलेश्वर । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक किर्ते गरी आरोपमा पक्राउ परेका छन् । चेक किर्ते गरी बैंकबाट बढी रकम निकालेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा

सर्वोच्चले माग्यो सरकारको लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले कालापानी विवादबारे सरकारको लिखित जवाफ माग गरेको छ। अधिवक्ता कञ्चन कृष्ण न्यौपानेले बुधबार दायर गरेको रिटमाथी सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको इजलासले आज सरकारको लिखित

व्यवसायी रुप ज्योति रिहा

काठमाडौं । ठगी अभियोगमा प्रहरी हिरासतमा रहेका व्यवसायी डा. रूप ज्योति हाजिर जमानतमा रिहा भएका छन् । उनी महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट रिहा भएका हुन् । उनीविरुद्ध मुद्दा नचलाउने निर्णय

प्रेसदेखि किन डराउँछन ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत १३ जनाले राजीनामा दिएका थिए । १३ जना मध्ये ६ जनाको राजीनमा स्वीकृत भएको छ । ६ जना प्रधानमन्त्रीको सचिवालयबाट रिङ आउट

नक्कली सुनसहित हेटौंडाबाट दुई जना पक्राउ

हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नक्कली सुनसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चेक जाँचको क्रममा भैसेबाट हेटौडातर्फ आइरहेको मोटरसाइकल नक्कली सुन फेला पारेको हो । पक्राउ पर्नेहरुमा

कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा:को- को परे त ? हेर्नुहोस नाम सहित !

काठमाडौं । नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको