मुख्य डेस्क, Author at Himal Post - Page 371 of 573 Himal Post
  • १४ माघ २०८१, सोमबार
  •      Mon Jan 27 2025
Logo

मुख्य डेस्क

गच्छदार अख्तियारको फन्दामा, घन्टौं लिइयो बयान

काठमाडौं : कांग्रेस नेता तथा पूर्वमन्त्री विजय कुमार गच्छदार अख्तियारको फन्दामा परेका छन् । अख्तियारले उनलाई ४ घण्टा लामो बयान लिएको खुलेको छ । बालुवाटार जग्गा प्रकरणका विषयमा गच्छदारमाथि अख्तियारले

प्रधानमन्त्री ओलीको ग्रान्डीमा आज डाइलासिस

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको तेश्रो डाइलासिस हुने भएको छ। ग्रान्डी इन्टरनेसनल हस्पिटलमा शनिबार(आज) तेस्रोपटक डायलासिस हुने भएको हो । अघिल्लो साता दुई पटक डाइलासिस गरेका प्रधानमन्त्री ओलीकोशनिबार बिहान तेश्रो

mohammad aalam
आलम कुण्डली: ३२ वर्षमा २० घुम्ती

को हुन् आलम ? राजपुर फरदवाका ५७ वर्षीय मोहम्मद अफताव आलम काका सेख इद्रिसको प्रभावबाट राजनीतिमा लागेका हुन्। बीएस्सीसम्म अध्ययन गरेका आलम रौतहट क्षेत्र नम्बर २ मा कांग्रेसका तर्फबाट चारपटक

तेन्दुलकर काठमाडौं आइपुगे, शनिबार क्रिकेट खेल्ने

काठमाडौं- भारतीय लिजेण्ड पूर्व क्रिकेटर सचिन तेन्दुलकर काठमाडौं आइपुगेका छन् । यूनिसेफले आयोजना गरेको कार्यक्रमका लागि सचिन काठमाडौं आएका हुन् । बाल अधिकारको वकालत गर्ने यूनिसेफले मैत्रीपूर्ण क्रिकेटको आयोजना गरेको

बाबुराम र उपेन्द्रको दुवै हातमा लड्डु

काठमाण्डौ । माग सम्बोधन नभएको भन्दै सरकारबाट बाहिरिने धम्की दिदै आएको सत्ता साझेदार समाजवादी पार्टी नेपालभित्र विवाद देखिएको छ । पार्टीका अध्यक्ष एव. सरकारमा उपप्रधान तथा स्वास्थ्य–जनसंख्या मन्त्री रहेका उपेन्द्र

आलमलाई रौतहट कारागारमा राख्दा सुरक्षा खतरा

काठमाडौं- २७ चैत २०६४ मा बम काण्डका घाइतेलाई इट्टा भट्टामा हालेर मारेको आरोपमा थुनामा राख्न आदेश दिएक मोहम्मद आफताव आलमलाई रौतहट कारागार बाहेक अन्यत्रै राखिने भएको छ । जिल्ला अदालत

पुराना र तीन पाङ्ग्रे साधनमाथि प्रतिबन्ध लगाइने

काठमाडौं- अब उपत्यकाभित्र तीन पाङ्ग्रे सवारीसाधनलाई सञ्चालन प्रतिबन्ध लगाउने तयारी भएको छ । ग्यासबाट सञ्चालित पुराना टेम्पो र निलो माइक्रो बसलाई हटाएर विकल्पको रुपमा विद्युतीय सवारी चलाउने महानगरको तयारी रहेको

भारतबारे नबोलेको भन्दै उपेन्द्र र बाबुरामलाई कार्यकर्ताले यसरी थर्काए

काठमाडौं- भारतले नेपाली भूमि समावेश गरेपछि पार्टीको आधिकारीक धारणा सार्वजनिक नगरेको र सिमा विवादबारे नबोलेको भन्दै समाजवादी पार्टीका नेताहरूले अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादवलाई र्‍याखर्‍याख्ती पारेका छन् ।

आलम जेल चलान

रौतहट । हत्या अभियोगमा पक्राउ परेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलम पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले उनलाई थुनामा राख्न आदेश दिएको हो । 

मन्त्रिपरिषद् बैठक बोलाइयो, के हुँदैछ छलफल ?

काठमाडौं- शुक्रबार साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको बैठक डाकेका छन् । बैठक साँझ ६ बजे बस्ने बताइएको छ। बैठकमा मन्त्रिमण्डल फेरबदल र सचिवालयको नियुक्तिको बिषयमा

अब सहकारी पनि सामाजिक सुरक्षा कोषमा

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन्। मन्त्रालयले आज आयोजना गरेको ‘सामाजिक सुरक्षा कोष कार्यान्वयन’ विषयक अभिमुखीकरण कार्यक्रममा

साधारण तारेखमा रिहा भइन नायिका शिल्पा

काठमाडौं । बहुविवाहको मुद्दा खेपिरहेकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् । शिल्पालाई आज न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । निर्माता छविराज