मुख्य डेस्क, Author at Himal Post - Page 337 of 574 Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

मुख्य डेस्क

शीतलहरबाट तराईको जनजीवन कष्टकर बन्दै, ह्वात्तै बढे बिरामी

सिरहा- केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरबाट सिरहाको जनजीवन कष्टकर बनेको छ । शीतलहरबाट वृद्धवृद्धा, बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन् । बिहानैदेखि लाग्ने कुहिरोसहितको चिसो हावाका

जब गोकर्ण विष्ट बोले बैठकको माहोल नै स्तब्ध बन्यो

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नेतागरू बोल्ने क्रम जारी छ। बुधबार बोल्ने क्रममा पूर्वमन्त्री गोकर्ण विष्टले पार्टी र सरकारको नेतृत्वप्रति देखिएका असन्तुष्टि र अन्योलबारे बोलेका

बादललाई के भएको हो ? किन बोल्दैनन् उनि ?

आफ्नै सपना र गाउँको माहोलले हुत्याएपछि भारतीय सेनामा भर्ती भएका कर्णबहादुर थापाले गुल्मीको बडागाउँ त छोडे तर श्रीमती र सन्तान छोड्न सकेनन् । त्यसैले सपना पछ्याउँदै भारत हान्निएका उनलाई पछ्याएर त्यतै

राष्ट्रपतिलाई कार्यकारी अधिकार दिएर मिर्गाैला फेर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं- अन्ततः समय, खर्च र सहजताका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गाैला प्रत्यारोपण नेपालमै हुने भएको छ। त्यसका लागि नातेदाहरूले मिर्गाैला दिने कबुल गरिसकेका छन्। प्रत्यारोपणको समय पनि टुंगो लागेको

अब काठमाडौंवासीलाई हेमोडायलासिस सेवा निःशुल्क

काठमाडौं- काठमाडौं महानगरका बासिन्दा र महानगरपालिकामा कार्यरत कर्मचारीले हेमोडायलासिस सेवा निःशुल्क पाउने भएका छन्। नेपाली सेनासँगको सहकार्यमा मिर्गाैलाका बिरामीलाई हेमोडायलासिस सेवा निःशुल्क गर्न लागिएको हो। नेपाली सेना र महानगरपालिकाबीच बुधबार

रुकुमका २२ वर्षीय युवक: जसले एकै रातमा तीन महिलाको बलात्कार गरे

काठमाडौं- एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुम पश्चिम प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। आठबीस नगरपालिका ८ डाँफेका २२ वर्षीय केशव आरसी पक्राउ परेका हुन्। पति नभएकी

मुशर्रफको सजायबारे इमरान खान लचिलो बन्दै, बोलाए आकस्मिक बैठक

एजेन्सी- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पूर्व सैन्यप्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुशर्रफलाई विशेष अदालतले फाँसीको सजाय सुनाएपछि यसबारे चर्चा गर्न बुधबार आकस्मिक बैठक बोलाएका छन्। पाकिस्तानी विशेष अदालतको फैसलामा पाकिस्तानको

डोनाल्ड ट्रम्पलाई महाअभियोग पारित, पक्षमा बहुमत: अब के हुन्छ ?

एजेन्सी- अमेरिकी संसदको तल्लो सदनमा राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको प्रस्तावमा बहुमत सदस्यले महाअभियोगको पक्षमा मत हालेका छन् । ट्रम्पको विरुद्धमा भएको मतदानमा पार्टीको लाइनअनुसार नै महाअभियोगको पक्षमा २२९ र विपक्षमा

तेन्दुलकरलाई पछाडी पार्दै रोहितले बनाए इतिहास, अर्को नयाँ किर्तिमान

काठमाडौं । भारतीय क्रिकेटर रोहित शर्माले सचिन तेन्दुलकरलाई पछाडी पार्दै अर्को किर्तिमान बनेका छन्। पछिल्लो समय एक पछी अर्को गर्दै नयाँ नयाँ किर्तिमान हातपारेका शर्माले बुधबार पनि यस्तै केहि किर्तिमान

अमेरिका सपना: चार्टर्ड विमानमा हत्कडी लगाएर बोरा बोकेर फर्के पाँच नेपाली

काठमाडौं- बुधबार अमेरिकी सरकारले चार्टर्ड गरेको एउटा विमान नेपाल आयो त्यो पनि अनौठो तरिकाले । पांच जना नेपाली तीन जना पाकिस्तानी रहेको जहाज नेपालीलाई छाडेर पाकिस्तान उड्यो । दलालमार्फत चोरी

कुलदीप यादवले रचे नयाँ किर्तिमान

काठमाडौं । कुलदीप यादव एक दिवसीय क्रिकेटको करियरमा दोस्रो ह्याट्रिक गर्ने पहिलो भारतीय खेलाडी बनेका छन् । यादवले वेष्ट इन्डिजविरुद्ध भारतको विशाखापट्नममा भएको दोस्रो एक दिवसीय क्रिकेटमा ह्याट्रिक लिएर उक्त

अन्तर्राष्ट्रिय आप्रवासन दिवस: वैदेशिक रोजगारीका अनेक समस्या, भाषा मुख्य

विशाल पाण्डेय / सुखड,कैलालीघोडाघोडी नगरपालिकाकि मनिषा चौधरी केहि बर्ष अघि धन कमाउने आसमा विदेश गइन । श्रीमानले मदिरा सेवन गरेर आफुलाइ कुटपिट गरेपछि उनि भागेर कुवेत पुगेकी थिइन् । घरायसी