
एडीलेड नेप्लिज क्रिकेट एशोसीयसन ( एनका) ले फरक क्षमता भएका व्यक्तिहरुलाई लक्षित गर्दै क्रिकेट क्लिनिक संचालन गरेको छ। डिसेबिलिटी लिभिङ्ग र साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनसँग सहकार्य गर्दै यहि शनिबार केस्मण्ड

काठमाडौं । गायिका स्मिता दाहाल र गायक सरोज ओलीको ‘स्वरमा रहेको नयाँ गित “कमेरोले पोतेको ’ सार्वजनिक भएको छ । गज्जबको टिभी युट्युबमार्फत बुधबार उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो

बौनिया,कैलाली । क्यान्सर रोगबाट पीडित शिक्षकको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका-१ बौनिया स्थित बसन्त मुरारी माविका शिक्षक र विद्यार्थीले क्यान्सर पिडित सुरेन्द्रबहादुर मल्लको जीवन रक्षाका

मसुरिया,कैलाली । कैलालीको गौरीगंगामा सामुदायिक वनमा दोहोरो लेखा तथा कार्यालय व्यवस्थापन सुरु भएको छ । सामुदायिक वन समन्वय समिति गौरीगंगा ८ बढैपुरको अायोजनामा ४ दिने तालिम बिहिबारबाट सुरु भएको हो

मसुरिया ,कैलाली- नेपाल कम्युनिस्ट पार्टी (विप्लव) ले कैलालीमा विभिन्न कार्यक्रम गरेर २५ औं जनयुद्ध दिवस मनाएको छ । नगर कमिटीको आयोजनामा बिहीबार गौरीगंगाको एक गोप्य स्थानमा जनयुद्ध दिवस मनाईएको हो

मसुरिया,कैलाली । कैलालीको गौरीगंगा नगरपालिका वडा नं ८ ले जनचेतनामूलक ट्राफिक सामग्री हस्तान्तरण गरेको छ । वडाको ३० हजार रुपैयाँको सहयोगमा ट्राफिक जनचेतना मुलक तथा ट्राफिक डमी, बोड र कोण

सुखड,कैलाली । कैलालीको घोडाघोडी बहमुखी क्याम्पसमा विद्यार्थी सङ्गठनले तालाबन्दी गरेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको नाममा क्याम्पसले रकम असुल्न खोजेको भन्दै तालाबन्दी गरिएको हो । क्याम्पसले आगामी फागुन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा चित्तल तस्करीमा प्रयोग भएको भेटिएको छ। विरामी बोक्न वितरण गरेको एम्बुलेन्स चित्तल तस्करीमा प्रयोग भएको भेटिएको हो । चित्तल तस्करी गर्दै गरेको

विशाल पाण्डेय / सुखड,कैलाली ।कैलालीको घोडाघोडी नगरपालिका–१ का हरि प्रसाद डगौराले एक १४ वर्षिया युवतीलाई निको पारिदिन्छु भन्दै झारफुक गर्ने बहानामा बलात्कार गरेको खुल्न आएको छ। गुरुवा ‘धामीझाँक्री’ रहेका डगौराले

जुनियर र मास्टर ब्लास्टरको सफलता पछि एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनले एनका अन्डर १० टिमको निर्माण गरेको छ। एनका जेम्स नाम दिएको बालबालिकाहरुको टिमले जुनियर लेभल-१ को खेल खल्नेछ। पहिलो पल्ट

कैलाली । संघीय सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकमा रहेको दण्ड, जरिवानाबरे विभिन्न सञ्चारकर्मी तथा संघसंस्थाको लामो विरोधपछि राष्ट्रिय सभाको विधायन समितिले सो प्रावधान हटाएको छ। तर सुदूरपश्चिम प्रदेश सरकारले भने

विशाल पाण्डेय / सुखड,कैलाली । कैलालीको घोडाघोडी नगरपालिका -१० पहलमानपुरमा रहेको कान्तिराज्य लक्ष्मी माध्यमिक विद्यालयमा अध्ययन गरिरहेका २७ जना विपन्न विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरीएको छ । एन आर एन