
विशाल पाण्डेय / कैलाली । कैलालीको बर्दगोरीया गाउपालिका -३ रानिकुण्डाका १९ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको छ । मंगलबार र्यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) किटबाट कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गर्दा

लम्की,कैैैलाली । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा धनगढीले आज कैलारी गाउँपालिकालाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । दैनिक ज्याला मजदुरी गरि खाने तथा बिपन्न परिवारलाई लामो समयदेखिको लकडाउनका कारण

कैलाली । सुदूरपश्चिमका ५ जना कोरोना संक्रमित मध्ये एक जना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ आएको छ । लम्कीचुहा नगरपालिकाका २१ बर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता

कैलाली । सुदुरपश्चिम प्रदेश सरकारले स्थापना गरेको बिपद् ब्यवस्थापन तयारी कोषमा नेपाल एसबीआई बैंकले शुक्रबार ५ लाख सहयोग गरेको छ । बैंकका प्रदेश प्रमुख मनोज कुमार शर्मा तथा धनगढी शाखा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जाने जनतालाई तत्काल घर जाने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । देउवाले भनेका छन्, राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली आज धनगढी पुगेको छ । सङ्क्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउन र अन्य बिरामीको उपचारका लागि पनि

कञ्चनपुर । महाकाली अस्पतालको भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री खरिदमा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ । स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको हुने सक्ने भन्दै अख्तियार

सुखड । कैलालीको घोडाघोडी नगरपालिका -७ करैचाबाट अवैध काठसहित एक जना पक्राउ परेका छन् । अवैध काठ तस्करी गरी लुकाई रहेको बेलामा डिभिजन बन कार्यालय पहलमानपुर, सब डिभिजन बन कार्यालय

विशाल पाण्डेय / कैलाली ।कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको सरस्वती शिक्षा सदनले अनलाईनको माध्यमबाट विद्यार्थीहरुलाई पढाउने भएको छ । अहिले प्रत्यक्ष कक्षा सञ्चालन गर्न असमर्थ भएपछि अनलाइनको माध्यमबाट नि:शुल्क

लम्की / कैलाली । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का २० घरपरिवारलाई आज राहत स्वरुप खाद्यान्न सामग्री उपलब्ध गराइएको छ । नेपाल रेडक्रस सोसाइटी बलिया उपशाखा लम्की र उपशाखाका सभापति

विशाल पाण्डेय / सुखड,कैलाली ।कोरोना भाईरसको संभावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित भएका परिवारहरुलाई राहत वितरण गर्नको लागि घोडाघोडी उद्योग वाणिज्य संघले घोडाघोडी नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा

कैलाली । नयाँ बर्ष २०७७ सालको उपलक्ष्यमा नेपाल फोटो पत्रकार महासंघ कैलालीले फेसबुक म्यासेन्जरमा भिडियो कल मार्फत सोमबार शुभकामना आदान प्रदान गरेको छ । महासंघका कैलाली अध्यक्ष पाण्डव पुजाराले विश्व