मुख्य डेस्क, Author at Himal Post - Page 308 of 574 Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

मुख्य डेस्क

झलनाथले पार्टीमा भाँडभैलो मच्चाए, माधव नेपाल तनावमा

नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल बढी सक्रिय हुन खोज्दा भाँडभैलो मच्चिएको छ । कहिले बाम गठबन्धनको विषयमा त कहिले मन्त्री परिवर्तनको विषयमा झलनाथले पार्टी अध्यक्ष माधव नेपाललाई नै

लालपुर्जा खोज्दा आफ्नै मृत्युदर्ता भेटिएपछि…

काठमाडौं- जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा

‘नक्कली राजकुमार’का सबै कार्यक्रम सरकारले रोक लगायो

काठमाडौं- व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएका दुबईका नक्कली राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै कार्यक्रम रोकिएका छन् । चार दिने भ्रमणमा आएका उनको

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल १९९ पुग्यो

काठमाडौँ – नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो ।

मन्त्रालयभित्र सचिव सिंहको अर्कै धन्दा !

काठमाडौं- सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका

प्रचण्ड र बाबुरामबीच गोप्य वार्ता, यस्तो छ अबको तयारी

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी पार्टी नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईबीच गोप्य वार्ता भएको छ । यता नेकपा एमालेसँग बाम गठबन्धनको चर्चा

मन्त्रीका पिएहरु रातारात करोडपति कसरी हुन्छन् ?

काठमाडौं- राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारमा बसेकाहरुकै क्रियाकलापले नै भ्रष्टचारलाई प्रोत्साहन गरेको बताएका छन्। राष्ट्रियसभाको आइतवारको बैठकलाई सम्बोधनका क्रममा उनले काठमाडौं र धरानका मेयरबाट पारदर्शिताको पाठ सिक्न पनि मन्त्रीहरुलाई आग्रह

सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विक्रम पाण्डेले पाए सफाइ

काठमाडौं- सवा दुई अर्बको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वमन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री विक्रम पाण्डेलाई सफाइ दिएको छ। विशेष अदालतका न्यायाधीशहरु अध्यक्ष श्रीकान्त पौडेल, रमेशकुमार पोखरेल र

सीमा समस्या समाधान गर्ने नेपाल र भारतबीच नयाँ सहमति

काठमाडौं- सीमा व्यवस्थापनसम्बन्धी नेपाल–भारत संयुक्त कार्यदलको १२औँ बैठक सम्पन्न भएको छ । गएको बुधबार र बिहीबार दुई दिनसम्म भारतको नयाँ दिल्लीमा भएको संयुक्त कार्यदलको बैठक सम्पन्न गरेर नेपाली प्रतिनिधिमण्डल नेपाल

एसपीपीबारे जवाफ दिनबाट किन भाग्दैछन् देउवा ?

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित विषय स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे संसदीय समितिको छलफलमा सहभागी नहुने प्रयास गरेका छन् । संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आइतबार प्रधानमन्त्री देउवालाई एसपीपीबारे छलफल गर्न

संसदीय निर्वाचनमा पनि गठबन्धन कायम राख्ने सहमति

काठमाडौं- आउनै लागेको संसदीय निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुने भएको छ । आइतबार बसेको गठबन्धनको बैठकले आम निर्वाचनसम्म गठबन्धन गर्ने सहमति गरेको छ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री

जनकपुरधामका उपमेयर शाहमाथि जुत्ता प्रहार

काठमाडौं- जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहमाथि जुत्ता प्रहार भएको छ । ज्ञापनपत्र बुझाउन आएको समूहले साहमाथि जुत्ता प्रहार गरेको हो । जनकपुरधाम उपमहानगरपालिका- २३ स्थित बेलगाउँमा अतिक्रमण भएको जग्गा खाली