मुख्य डेस्क, Author at Himal Post - Page 307 of 574 Himal Post
  • ७ माघ २०८२, मंगलवार
  •      Tue Jan 20 2026
Logo

मुख्य डेस्क

रवि लामिछाने र पुकार बमले निर्वाचनमा सहकार्य गर्ने

काठमाडौं- प्रस्तावित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवेकशील नेपाली दलका संस्थापक नेता पुकार बमले आगामी निर्वाचनमा सहकार्य गर्ने भएका छन् । सहकार्यकै विषयमा शनिबार उनीहरूबीच भेटवार्ता भएको छ

महिलावादी पार्टी खोल्ने योजनाबारे झाँक्रीले मुख खोलिन्

काठमाडौं- सहरी विकासमन्त्री रामकुमारी झाक्री रामकुमारी झाँक्रीले महिलावादीपार्टी खोल्नेबारे मुख खोलेकी छन् । केही दिनअघि सामाजिक सञ्जालमार्फत महिलाको छुट्टै पार्टी खोल्नेबारे बहस चलाएकी सहरी आफ्नो कुनै त्यस्तो योजना नभएको बताएकी

ह्वात्तै घट्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सत्ता गठबन्धन पार्टीले सरकारलाई मूल्य घटाउन निर्देशन दिएसँगै निगमले राती १२ बजेदेखि लागू हुने गरेर मूल्य घटाएको हो । आज

फेरि ओलीको पक्षमा खुले वामदेव

काठमाडौं- पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम एमालेका अध्यक्ष केपी शर्मा ओलीको पक्षमा देखिएका छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनपछि राजनीतिमा निस्क्रिय रहेका गौतमले अहिले भने ओलीको पक्षमा

प्रचण्ड भन्छन्: फेरि प्रधानमन्त्री भएर देशको कायापलट गर्ने योजना छ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्। दुईपटक प्रधानमन्त्री भइसकेका प्रचण्डले अब प्रधानमन्त्री बनेर देशलाई नयाँ युगतिर लैजाने सपना रहेको बताएका छन्।

अमेरिकी सर्वोच्च अदालतदको फैसला: गर्भपतन गर्न प्रतिबन्ध

काठमाडौं । अमेरिकाको सर्वोच्च अदालतले अमेरिकी महिलाको गर्भपतन गर्न पाउने संवैधानिक अधिकारको अन्त्य गरिदिएको छ । अमेरिकामा करिब आधा शताब्दीदेखि रहेको गर्भपतनलाई दिइएको संवैधानिक संरक्षण सर्वोच्च अदालतले शुक्रबार खारेज गरेको

काठमाडौंमा घरजग्गा करमा नयाँ व्यवस्था, घरमा कडाई, अरूमा छुटैछुट

काठमाडौँ- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि कर, शुल्क, दस्तुर तथा जरिवाना सम्बन्धी नयाँ व्यवस्थासहित आर्थिक विधेयक २०७९ सार्वजनिक गरेको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौं महानगरपालिका भित्र १

प्रचण्डमाथि फेरि खनिए ओली, लगाए बेइमानको आरोप

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले इमान्दारिता देखाउन नसक्दा पार्टी विभाजन भएको आरोप लगाएका छन् । शुक्रबार च्यासलस्थित कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले आफूले कसैलाई पार्टीबाट ननिकालेको

दुर्गा प्रसाईंमाथि सुन तस्करीको आरोप, ओलीलाई समेत समस्या

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र दुर्गा प्रसाईं थप विवादमा मुछिएका छन् । युएईका नक्कली राजकुमारको कारण अहिले उनी चर्चासँगै विवादमा तानिएका छन् । यसअघि पनि पटकपटक विवादको केन्द्रमा

झलनाथले पार्टीमा भाँडभैलो मच्चाए, माधव नेपाल तनावमा

नेकपा एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनाल बढी सक्रिय हुन खोज्दा भाँडभैलो मच्चिएको छ । कहिले बाम गठबन्धनको विषयमा त कहिले मन्त्री परिवर्तनको विषयमा झलनाथले पार्टी अध्यक्ष माधव नेपाललाई नै

लालपुर्जा खोज्दा आफ्नै मृत्युदर्ता भेटिएपछि…

काठमाडौं- जीवनको महत्त्वपूर्ण समयमा दुःख गरेर कमाएको रकम केमा खर्च गर्नुहुन्छ ? प्रायः नेपालीको चाहना घर, घडेरी किन्ने नै हुन्छ । अझ वैदेशिक रोजगारीमा गएका नेपालीको उद्देश्य नै घर जग्गा

‘नक्कली राजकुमार’का सबै कार्यक्रम सरकारले रोक लगायो

काठमाडौं- व्यवसायी तथा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएका दुबईका नक्कली राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै कार्यक्रम रोकिएका छन् । चार दिने भ्रमणमा आएका उनको